ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति


ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, चैत्र ४ / पेशागत महासङ्घ नेपालले नयाँ बन्ने सरकारले भन्दै आएको ट्रेड युनियन खारेजीको विषयमा आपत्ति जनाएको छ । महासङ्घले अब बन्ने सरकारलाई पनि सहयोग गर्ने भएको छ ।महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालद्वारा जारी विज्ञप्तीमा हिजोको दिनमा जस्तै ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य पूरा गर्ने काममा महासङ्घ र आफूहरुसम्बद्धले अझै बढी जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाइएको छ । महासङ्घले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा लगभग दुई तिहाई नजिकको जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । उसले जनताको मन जितेर काम गर्न पनि अब बन्ने नयाँ सरकारलाई आग्रह गरेको छ ।

ADVERTISEMENT

महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप चल्दै आएको ट्रेड युनियन खारेजीको विषय आउनु आफैंमा अस्वभाविक र आपत्तिजनक भएको भन्दै सचेत रहन सबैलाई आग्रहसमेत गरेको छ।महासङ्घले प्रधानमन्त्री सुशीला कार्कीले उच्चपदस्थ निजामती कर्मचारीले आफ्नो स्वार्थ अनुरुप मात्रै काम गरे भनेर दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ।उसले त्यस्ता कर्मचारीलाई कार्बाही गर्नुको सट्टा प्रधानमन्त्रीले बाहिर बोल्नु गलत भएको समेत टिप्पणी गरेको छ । महासङ्घले निजामती कर्मचारीको सहयोगमा नै फाल्गुण २१ गतेको निर्वाचन सफल भएकाले त्यो पनि स्मरण गर्न समेत प्रधानमन्त्री र सरकारलाई अनुरोध गरेको छ । महासङ्घले अबको सरकारलाई जनताको मन जित्ने कानुन र नीति नियम बनाउन आग्रह पनि गरेको छ । महासङ्घले २६ वटा राष्ट्रियस्तरका घटक र प्रतिष्ठानस्तरका ५० भन्दा बढी संस्था आफूहरुसँग आबद्ध भएको र त्यहाँ ५ लाखभन्दा बढी जनशक्ति रहेको समेत स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता

मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता

श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस

श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस

Corrupted Society

राजनीतिक स्थायित्व र स्वदेशमा राेजगार नै युवा पलायनको अन्त्य हाे ६ महिनामा १० लाख राेजगारी सिर्जना गर्न सकिने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host