ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर


आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर
ADVERTISEMENT
ADVERTISEMENT

राजन थापा/ जेठ २०, काठमाडौं। “शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, विद्यार्थीको समग्र विकासमा विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ” भन्ने उद्देश्यका साथ तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरी, बालाजुस्थित आगमन एकेडेमी सेकेन्डरी स्कुलले निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ। शिविर ॐ समाज डेन्टल अस्पताल, वनस्थली शाखाको सहकार्यमा यही जेठ २० गते विद्यालय परिसरमै सम्पन्न गरिएको हो। शिविरमा प्राथमिकदेखि माध्यमिक तहसम्मका करीब ४२० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको विद्यालयकी प्रधानाध्यापक मनिता छत्कुलीले जानकारी दिनु भयो ।

उक्त शिविरको नेतृत्व ॐ समाज अस्पताल वनस्थली शाखाकी प्रमुख सविना पपनले गरेकी थिइन्। साथै दन्त विशेषज्ञ डा. गौरी श्रेष्ठ, डा. वर्षा कार्की, डा. उषा र दन्त सहायक जुनु पण्डितको टोलीले परीक्षण कार्य सम्पन्न गरेका थिए। परीक्षणपछि प्रस्तुत तथ्याङ्क अनुसार ७५ प्रतिशत विद्यार्थीमा विभिन्न प्रकारका दन्त समस्या देखिएको बताइएको छ। स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएपछि विद्यालय र अस्पतालबीच औपचारिक समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ। MoU अनुसार विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई दन्त परीक्षणमा २० प्रतिशत छुट र दन्त मुकुट निर्माण सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ। समझदारीपत्रमा विद्यालयका तर्फबाट प्रधानाध्यापक मनिता छत्कुली र ॐ समाज अस्पतालका तर्फबाट शाखा प्रमुख सविना पपनले हस्ताक्षर गरेका थिए। शिविरको अवसरमा विद्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरि डा. गौरी श्रेष्ठ, डा. वर्षा कार्की, डा. उषा, सविना पपन, दन्त सहायक जुनु पण्डित, पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा र सामाजिक अभियानता प्रकाश कुवर लाई सम्मानपत्र मायाकाे चिनाे प्रदान गरिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

विद्यार्थीहरूलाई दन्त स्वास्थ्य र सफाइबारे साक्षरता र सचेतना प्रदान गर्ने उद्देश्यले सविना पपनले प्रशिक्षण समेत दिएकी थिइन्। शिविर व्यवस्थापनको समन्वय सामाजिक अभियन्ता प्रकाश कुँवरले गरेका थिए।प्रधानाध्यापक छत्कुलीका अनुसार, आगमन एकेडेमीले गुणस्तरीय शिक्षा सँगसँगै विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा समेत विशेष ध्यान दिँदै आएको छ। वर्ष २०५७ सालमा स्थापना भएको विद्यालयले कक्षा १ देखि १२ सम्मको शिक्षा प्रदान गर्दै आएको छ र राष्ट्रिय परीक्षा बोर्ड (NEB) सँग आबद्ध रहेको छ। विद्यालयले मोन्टेसरी-आधारित शिक्षण पद्धति, अनुभवी शिक्षक, भूकम्प प्रतिरोधी भवन, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, मल्टिमिडिया स्रोत, स्वास्थ्य सेवा, छात्रवृत्ति सुविधा, साथै सांस्कृतिक, शैक्षिक भ्रमण र खेलकुद जस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा निरन्तर लागिरहेको छ। स्थानीय अभिभावक रामबहादुर श्रेष्ठका अनुसार, “शैक्षिक गुणस्तरसँगै सस्तो शुल्क र नियमित स्वास्थ्य चासोका कारण विद्यालय हाम्रो पहिलो रोजाइमा परेको हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host