ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 


चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं – राजन थापा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको नेतृत्वमा असोज ४ गते (सेप्टेम्बर २०, शनिवार) महाराजगञ्ज चक्रपथस्थित शंख पार्कमा “मेघा हेल्थ क्याम्प” सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर लायन पार्वती खरेल पाण्डेज्यू, प्रथम भााइस डिष्ट्रिक गभर्नर लायन सूर्य केसी, विभिन्न डिष्ट्रिक पदाधिकारी, र क्लब अध्यक्षज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित क्लब अध्यक्षहरू र क्लबहरू:
लायन निरोज कर्माचार्य – अध्यक्ष, LCK सिद्धार्थ प्रबुद्ध लायन विनय त्रिपाठी – अध्यक्ष, LCK रक्तदाता समूह लायन राजकुमार बानिया – अध्यक्ष, LCK सताब्दी लायन सुना सुवेदी – अध्यक्ष, LCK गृहलक्ष्मी
लायन बिन्दु बस्याल – अध्यक्ष, LCK काठमाडौं वृकुटी लायन शंकर रानाभाट – अध्यक्ष, LCK सिद्धार्थ गौतम बुद्ध लायन मुना घिमिरे – अध्यक्ष, LCK सारथी
लायन शारदा तिम्सिना – अध्यक्ष, LCK वन्डर महिला लायन प्रकाश राक कँडेल – अध्यक्ष, LCK भगवान बुद्ध
लायन पूर्णबहादुर कार्की – अध्यक्ष, मुकुन्द अग्रवाल LCK रञ्जना तर्फबाट लायन विकास कुँवर – अध्यक्ष, LCK बालकुमारी सांगला लायन सरिता लामा – अध्यक्ष, LCK महामायुरी
लायन महेशकुमार श्रेष्ठ – अध्यक्ष, LCK संगत समूह
लायन तृष्णा थापा – अध्यक्ष, LCK टेम्पल गणेश सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाको संयोजनमा सञ्चालन गरिएको क्याम्पमा ग्राण्डी इन्टरनेशनल अस्पताल,इसान महिला तथा बाल अस्पताल, ॐ समाज डेन्टल अस्पताल, र नेपाल–भारत मैत्री अस्पतालको सहयोगमा निःशुल्क मधुमेह, रक्तचाप र दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो। साथै, स्थानीय समुदाय र लायन्स सदस्यहरूले रक्तदान कार्यक्रममा पनि सहभागिता जनाएका थिए।मेघा हेल्थ क्याम्पमा रक्तदातालाई सम्मानपत्र प्रदान गर्दै लायन्स पदाधिकारीहरू।
साथै डिष्ट्रिक गभर्नर लायन पार्वती खरेल पाण्डेज्यूले भन्नुभयो:
“हाम्रो मूल नारा नै हो – जहाँ समस्या, त्यहीँ लायन्स।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host