ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित


काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित
ADVERTISEMENT
ADVERTISEMENT

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित हुनुभएको छ। भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत नगद तथा सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो।

ADVERTISEMENT

सहकारी विषयलाई केन्द्र भागमा राखी समग्र सहकारी क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरणका लागि सकारात्मक ढंगले समाचार सम्प्रेषण, लेख–रचना प्रकाशन, अध्ययन–अनुसन्धान तथा खोजमूलक पत्रकारितामार्फत निरन्तर योगदान पुर्‍याउँदै आएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै संघले उहाँलाई सम्मान गरेको जनाएको छ। साथै, छापा, श्रव्य–दृश्य तथा विद्युतीय माध्यममार्फत सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरू उजागर गरी सहकारी अभियानलाई सचेत गराउन खेलेको भूमिकालाई पनि विशेष कदर गरिएको छ।

ADVERTISEMENT

बनेपा नगरपालिका वडा नं. ६ स्थित चेतना केन्द्रमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारीहरूले जिल्लाभर सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूको अवस्था, समस्या र उपलब्धिलाई उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारी अभियानलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए। सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार गौतमले सहकारी क्षेत्रको सकारात्मक परिवर्तनका लागि अझ सचेत, तथ्यपरक र जिम्मेवार ढंगले कलम चलाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

विपन्न समुदायमाथि वित्तीय घात उनीहरुको नामको कर्जा दुरुपयोग

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host