ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न


योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न
ADVERTISEMENT

काठमाडौं , राजन थापा। सामाजिक सेवा, स्वास्थ्य सुरक्षा र आपतकालीन राहतमा निरन्तर योगदान गर्दै आएको योगदान राष्ट्रका लागि अभियान संस्थाको ५औँ वार्षिक साधारण सभा कात्तिक २९ गते शनिबार काठमाडौं–७, चाबहिलस्थित ए–वान पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतीले गरेका थिए भने संस्थाका स्वास्थ्य सल्लाहकार र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरे प्रमुख अतिथि थिए। स्वागत मन्तव्य संस्थाका केन्द्रीय उपाध्यक्ष राहुल कौशलले प्रस्तुत गर्दै संस्थाका उद्देश्य, गतिविधि र आगामी योजनाबारे सभालाई अवगत गराएका थिए। संस्था नेपाल सरकारमा दर्ता नं. २४५२६८ सहित औपचारिक रूपमा दर्ता भइसकेको छ र स्वास्थ्य, शिक्षा, प्राथमिक उपचार, आपतकालीन राहत तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सक्रिय रूपमा काम गर्दै आएको छ। काठमाडौं महानगर समिति अध्यक्ष शर्मिला थापालाई सम्मान
कार्यक्रममा काठमाडौं महानगर समिति अध्यक्ष शर्मिला थापालाई समितिद्वारा सञ्चालित सामाजिक सेवामूलक गतिविधिहरूमा सक्रिय योगदान र उत्कृष्ट नेतृत्वको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो।

उहाँ नेतृत्वमा समितिले संचालन गरेका प्रमुख कार्यक्रमहरूमा समावेश छन्—नियमित रक्तदान कार्यक्रम सडक नाटकमार्फत जनचेतनामूलक कार्यक्रम विभिन्न स्थानमा आयोजित निःशुल्क स्वास्थ्य शिविर (Health Camp)
सरसफाइ अभियान
संस्थाले थापाको सक्रियता, समर्पण र समाजप्रतिको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेको छ।संस्थाका पाँच वर्षे उपलब्धि -: संस्थाले ‘प्राथमिक उपचार हाम्रै सरोकार’ भन्ने मूल नारासहित स्थापना कालदेखि नै विभिन्न स्वास्थ्य र सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मुख्य गतिविधिहरूमा समावेश छन्—

सीपीआर तथा प्राथमिक उपचार तालिम

ADVERTISEMENT

समुदाय–मुखी स्वास्थ्य शिविर

रक्तदान कार्यक्रम

विपद् व्यवस्थापन अभिमुखीकरण

युवा नेतृत्व विकास

सडक नाटक र जनचेतनामूलक गतिविधि
कार्यक्रममा वरिष्ठ कलाकार रमेश उप्रेती, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक तथा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक सुरेश कुमार कार्की, वरिष्ठ पत्रकार विरेन्द्र जैरू, प्रमुख सल्लाहकार श्याम कँडेल, सल्लाकार तथा आजीवन सदस्य रामकृष्ण घिमिरे, साथै विभिन्न नगर/पालिका समितिका अध्यक्ष, आजीवन सदस्य, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति उल्लेखनीय रह्यो।

ADVERTISEMENT

सबै वक्ताहरूले पाँच वर्षको छोटो अवधिमा संस्थाले स्वास्थ्य, सुरक्षा र सामाजिक सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यापक प्रभाव पार्ने सुझाव दिएका थिए। CFN HERO सम्मान वितरण संस्थाले प्राथमिक उपचार र सीपीआर सिकाइ अभियानमा योगदान गर्ने व्यक्तित्वहरूलाई यस वर्ष पनि CFN HERO सम्मान प्रदान गरेको छ—
पुरुषतर्फ: श्री राजकुमार बिसुराल (अजीवन सदस्य, धादिङ)
महिलातर्फ: श्री बिजना त्रिताल (कोषाध्यक्ष, काठमाडौं महानगर समिति) साथै, इटहरी उपमहानगरका डा. खगेन्द्र ओली उत्कृष्ट पालिका अध्यक्षको सम्मानबाट सम्मानित भए। विभिन्न समाजसेवी तथा आजीवन सदस्यहरूलाई पनि योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो।
हालै सम्पन्न २ दिने तालिम: जीवनरक्षक सीपमा युवाहरू दक्ष
संस्थाले केही दिनअघि मात्रै काठमाडौं–७, चाबहिल क्षेत्रमा २ दिने सीपीआर तथा प्राथमिक उपचार तालिम सम्पन्न गरेको थियो। अन्तर्राष्ट्रिय प्रशिक्षक ओमप्रसाद उप्रेतीले सञ्चालन गरेको तालिममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूले आकस्मिक अवस्था व्यवस्थापन, जीवनरक्षक सीप, बालबालिकाको आकस्मिक जोखिम व्यवस्थापन लगायतका अत्यावश्यक सीपहरू व्यवहारिक रूपमा सिकेका थिए। स्थापनाको छोटो अवधिमै सयौँ युवालाई जीवनरक्षक सीप प्रदान गर्नु, स्वास्थ्य सेवा नपुगेका समुदायमा सेवा पु¥याउनु तथा विपद्/संकटका बेला राहत–सहयोग पु¥याउनु संस्थाको प्रमुख उपलब्धि मानिन्छ।
आगामी योजनाहरू
अध्यक्ष ओमप्रसाद उप्रेतीले पाँच वर्षको यात्रामा साथ र विश्वास देखाइरहेका सबै सदस्य, समितिहरू, समाजसेवी, स्वास्थ्यकर्मी र सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा संस्थाले स्वास्थ्य सेवा विस्तार, युवा क्षमता विकास, विपद् व्यवस्थापन र नेतृत्व विकास कार्यक्रमहरू थप प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।
संस्था ‘योगदान राष्ट्रको लागि अभियान’ हाल देशभर सामाजिक सेवामा स्थापित विश्वसनीय नामको रूपमा परिचित छ र समुदायमा प्रत्यक्ष सेवा पुर्‍याउने अभियान जारी राख्ने योजना सार्वजनिक गरेको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

विपन्न समुदायमाथि वित्तीय घात उनीहरुको नामको कर्जा दुरुपयोग

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host