ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको १३ औं बार्षिक साधारण सभा राजधानीमा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । चतै १२ गते

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको १३ औं बार्षिक सधारण सभातथा छैटौं अधिवेशन चैत्र ११ गते काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले बार्षिक साधारण सभा तथा अधिवेशनको पानसमा दीप प्रज्वलीत गरेर उद्घाटन गर्नु भएको थियो । उहाँले आफ्नो स्थापना कालदेखि सुनचाँदी शिल्प व्यवसायीहरुको हक, हितको साथै गहना व्यवसायीको प्रवर्द्धनमा यस संघले निर्वाह गर्दै आएको भूमिकानितान्त प्रसंशनीय रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘सुनचाँदी व्यवसायीका थुर्पै समस्याहरु रहेकाछन्, ती समस्याहरु को बारेमा सरकारको सम्बन्धित निकायलाई पटक–पटक राखी सकेका छौं । तर अहिले सम्म पुरा हुन सकेको छैन । आशा गर्ने बाहेक अरु केहि हुन सकेको छैन ।’ कार्यक्रमको अध्यक्षता शिल्प व्यवसायी संघका टंकबहादुर बराईलीले गर्नु भएको थियो । सम्पूर्ण अतिथिलाई सहभागि भएकोमा धन्यवाद दिंदै नेपाली मौलिक कला, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्ने राज्यको प्रमुख आर्थिक मेरुदण्ड भएतापनि राज्यस्तरबाट यसले उद्योगको दर्जा पाउन नसकेको कुरामा जोड दिनु भयो ।

ADVERTISEMENT
राज्यले उद्योगको मान्यता दिएर व्यवसायीलाई प्रयाप्त कच्चापदार्थ दिने हो भने नेपाली मौलिक गरगहना विश्वबजारमा निर्यात गरेर डलर भित्र्याउन सकिने समेत बराईलीले बताउनु भयो । नेपाल सुनचाँदी कला व्यवसायी संघका पूर्व अध्यक्ष द्वारीका विश्वकर्माले पनि आफ्नो विचार राख्दै भन्नु भयो ‘हामीलाई कति सुनचाँदी चाहिन्छ त्यसको कुनै डाटा छैन । सुनको कोटा सधैं लागु गर्नु हुँदैन । व्यवसायीहरुले महासंघलाई आफ्ना समस्याप्रति घच्घच्याउन छोड्नु हुँदैन । कार्यक्रममा अन्य अतिथिहरुमा शिल्प व्यवसायी संघका संस्थापक अध्यक्ष नविन रत्न शाक्य, पूर्व अध्यक्ष राजमान सुनार लगायत राम प्रसाद विश्वकर्मा, निलबहादुर धमला, घनश्याम रिसाल, गणेश प्रसाद लकान्द्रीको समेत सहभागिता रहेको थियो । सम्पूर्ण अतिथिहरुलाई अर्जुन विकले स्वागत मन्तव्य मार्फत स्वागत गरे भने, कार्यक्रम संचालन भने प्रल्हाद लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा गायक दुर्गा विरहीले आफ्नो प्रस्तुती देखाउदै व्यवसायीहरुलाई नचाई मनोरञ्जन प्रदान समेत गरेका थिए । छैटौं अधिवेशनले केन्द्रीय अध्यक्षमा अर्जुन दुरौलीलाई चयन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक चुनौती भने कायमै छन् कामु गभर्नर ढुंगाना

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक चुनौती भने कायमै छन् कामु गभर्नर ढुंगाना

कृषि बिकास बैंक तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड नाफामा

कृषि बिकास बैंक तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड नाफामा

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host