ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

राजश्व अनुसन्धान विभागले न्युरोडका व्यवसायीहरुलाई दु:ख दिएको गुनासो: भन्सार तिरेपनि मुल्याङकन नदिएको आरोप


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाण्डौ ,चैत १५ गते।

राजश्व अनुसन्धान विभागले विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दु:ख दिएको उनीहरुले बताएका छन् । वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार नै भन्सार तिरेपनि मुल्याङकन नदिने, वीरगञ्जको भन्सारले सिल गरेर पठाएपनि काठमाण्डौमा प्रज्ञापन हेरेर मान्यता नदिने गरेको उनीहरुको गुनासा छन् । व्यवसायीहरुको अहिले करिव २५ ट्रक सामान राजस्व अनुसन्धान विभाग हरिहरभवनमा थन्किएर बसेको छ ।

ADVERTISEMENT

वीरगञ्जको भन्सार कार्यालयले मान्यता दिएपछी यहाँ काठमाण्डौमा राजस्व अनुसन्धान विभागले मान्यता नदिनु अनौठो भएको उनीहरुको भनाइ छ । भन्सार विभागको नयाँ महानिर्देशक नारायणप्रसाद सापकोटा आएसँगै आफुहरुले दु:ख पाएको र यसअघि सो खालको समस्या नदिएको न्युरोडमा होलसेल पसल चलाउँदै आएका राजेश कुमारले बताए । उनले भने ‘सुनौली नाकाबाट भन्सार नतिरी दुइ नम्बरी हिसावले माल सामान ल्याउनेहरुलाई वेवास्ता गरिएको छ, तर हामीहरु विरगञ्जबाट भन्सार तिरेर काम गरिरहेकाहरुलाई राजश्व अनुसन्धान विभागले दु:ख दिइरहेको छ । दुई महिनाको बीचमा हामीहरु सबैलाई जर्वजस्ती पेनाल्टी लगाएको छ’ ।

राजस्व अनुसान्धान विभागको कारण आफुहरुको व्यवसाय ठप्प हुने अवस्था आएको र काम गर्ने जोश जाँगर हराएको उनले बताए । यो समस्याबाट सयौंको सङख्यामा व्यवसायीहरु पिडित बनेको उनले बताए । उनीहरुले आफुहरुसँग अब पसल बन्द गर्ने वा आन्दोलनमा जानेमध्ये एक विकल्प मात्र बाँकी रहेको बताएका छन् । आफुहरुले सरकारी दरको मुल्यांकन अनुसार नै कुर्था, सारी लगायत कपडाहरुको भन्सार तिरेर काठमाण्डौ ल्याएपनि कम मुल्याङकन भयो भन्दै राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ । ब्यवसायी शंकरप्रसाद शाह भन्छन् ‘बढी भन्दा बढी राजस्व उठाउने ध्याउन्नमा आफुहरुमाथी नयाँ महानिर्देशकले लखेटेको बताएका छन् । हामी सयौं व्यवसायीहरुको करोडौंको सामान अलपत्र भएको छ । डुब्ने अवस्था सिर्जना भएको छ’ ।

नयाँ महानिर्देशकले व्यवसायीलाई प्रोत्साहन गर्नुको साटो ‘मुद्धा हाल, अदालत आउ’ भनेर आफुहरुलाई हप्काएको उनीहरुले बताए । सामान राजस्वले नियन्त्रण गरेको कारण व्यापार गर्न नपाएर आर्थिक समस्याहरु उब्जिएको, बैंकको ऋण तिर्न गाह्रो भएको, मानसिक समस्या देखिन थालेको, ‘गर या मर’को अवस्था सिर्जना भएको अर्का व्यवसायी अजय शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते

सुन र चाँदीको मुल्यमा वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्याे

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host