ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ठमेलमा नयाँ वर्षकाे अवसरमा साङ्गीतिक कार्यक्रम प्रस्तुत, उत्पादन गरेका विभिन्न सामग्रीको प्रदर्शन


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष–२०८० को पूर्वसन्ध्यामा ‘न्यु इयर इभ’ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषद्ले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीलाई ध्यानमा राखेर ठमेलको पर्यटन प्रवद्र्धनका  लागि सडक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । उहाँले महोत्सवमार्फत ठमेल विदेशी पर्यटकमा निर्भर रहेको भ्रम चिर्दै आन्तरिक पर्यटकको आवागमन बढाउन, बस्न र घुम्नका लागि ठमेल जानुपर्छ भनेर पारिवारिक वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो । चैत ३० गते साँझ सुरु हुने महोत्सव नयाँ वर्षलाई स्वागत गरेर वैशाख १ गते राति १२ बजे सकिनेछ । सडक महोत्सव नगरीकन आमसर्वसाधारणलाई ठमेल लैजान नसकिने भनाइ उहाँको छ । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक साङ्गीतिक कार्यक्रमदेखि सांस्कृतिक साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने बताउनुभयो । यसअघि अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा एक लाख दर्शक सडक महोत्सवमा सहभागी रहेको जनाउँदै उहाँले यस पटक पनि एक लाखकै हाराहारीमा दर्शकले सहभागिता जनाउने बताउनुभयो । महोत्सव व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको जनाउँदै उहाँले नयाँ वर्षका अवसरमा ठमेल क्षेत्रका होटलमा अत्यधिक कोठा बुकिङ भइरहेकोसमेत बताउनुभयो । सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता जनाउँदै उहाँले सडकमै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाइने बताउनुभयो । महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, साङ्गीतिक कार्यक्रम र ठमेलऽ हुनेछ । सडक महोत्सवलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीसँग र यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग छलफल भइसकेको छ । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सवले ठमेलभित्रका व्यवसायीका वस्तु तथा सेवाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host