ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सुत्केरी बिदा ६ महिना पुर्‍याउने सरकारकाे तयारी


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं : नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएपछि सरकारले कामकाजी महिलालाई दिँदै आएको सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउने तयारी थालेकाे हाल महिलाले ९८ दिन सुत्केरी बिदा पाउँदै आएका छन्। स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो। सोहीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ। उक्त ऐन संशोधन मस्यौदा करिब दुई साताअघि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए। उनका अनुसार पछिल्लो समयमा स्तनपान गराउने महिलाको संख्या घट्दै गएको अवस्थामा कामकाजी महिलालाई हाल दिँदै आएको ९८ दिनको सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउन लागिएको हो। उनले भने‚ ‘सुत्केरी बिदा बढाउने विषयमा अनौपचारिक रूपमा कानुन मन्त्रालयसँग छलफल गरेपछि स्वास्थ्यले ऐन संशोधनका लागि मस्यौदा पठाइएको छ। अब कानुन मन्त्रालयले पास गरेपछि मन्त्रिपरिषद्को स्वीकृति हुँदै संसद्‌बाट पारित भएर संशोधित ऐन कार्यान्वयनमा जाला। यसपछि​ सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाले सुत्केरी बिदाबापत ६ महिना बिदा पाउनेछन्।’ मूलतः पछिल्लो समय स्तनपान गराउने महिलाको संख्या घट्दै गएपछि सुत्केरी बिदा बढाउने तयारी गरिएको समेत उनले बताए। सरकारले महिलालाई आवश्यक बिदा दिएको अवस्थामा स्तनपानको दर बढ्ने आँकलन गरिएको छ। नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्म स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

डा.महेश मान श्रेष्ठलाई सम्मान

डा.महेश मान श्रेष्ठलाई सम्मान

तरकारीमा मिठो जिरा लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

तरकारीमा मिठो जिरा लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नागरिकले निःशुल्क प्राप्त गर्ने सेवाहरुको विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नागरिकले निःशुल्क प्राप्त गर्ने सेवाहरुको विवरण सार्वजनिक

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host