ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गौरादहकाे सडक निर्माण अलपत्र, व्यवसायी काम छाडेर सम्पर्कविहीन


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

गौरादह वडा नं.४ स्थित धरधरे-डिल्लीबाध हुँदै दामुना जाने सडकखण्ड ठेकेदार कम्पनीको लापरवाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेको छ। यो सडकको स्तरोन्नति र मर्मतका लागि गत वर्षअघि नै काम थालिएको थियो। तर अहिले सडकको अवस्था गत वर्षको भन्दा पनि निरासजनक भएको सर्वसाधारणको गुनासो छ। यो सडक कोशी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको योजना छनोटमा परेका थियो l ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा यो योजना अलपत्र परेको हो। अहिले सडकमा बालुवा र गिटी लापरवाही पुर्वक थुपारीएर नसम्याई छाडिएको छ l सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी काम छाडेर सम्पर्कविहीन भएका छन्। पूर्वाधार विकास कार्यालय तथा वडा नं.४ का वडाअध्यक्ष दुर्गामणी बस्नेतले पटक–पटक निर्माण व्यवसायीलाई ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आउने नसकेको वडाअध्यक्ष बस्नेत बताउनुहुन्छ । १० करोड ठेक्का सम्झौता भएको उक्त सडकखण्डको बारे थप जानकारी लिन भौतिक पूर्वाधार विकास मन्त्रालयको वेवसाइटमा पुग्दा त्या रहेको वार्षिक कार्यक्रम र बजेट शिर्षकको अप्सन नै लोड हुँदैन/खुल्दैन।

सडक विस्तारको काम नहुँदा अत्यावश्यक सवारीसाधनलाई समेत सम्बन्धीत क्षेत्र सम्म पुग्न असहज हुने गरेको स्थानीयवासी बताउनुहुन्छ l बीच सडकमा थुपारिएको गिटीवालुवा, ढुंगाले पैदलयात्रु, दैनिक विद्यालय सम्म पुग्ने बालबालिका र सवारीसाधन समेत जोखिममा परेको यूवा जीवन कटुवालले बताए। वर्खाको समय आउंदै गर्दा अझै पनि कार्य पूर्ण रूपमा सम्पन्न नहुँदा कुनै अप्रीय घट्ना नघटन भन्न सकिदैन l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी महानिरीक्षककाे प्रतिक्रिया

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी महानिरीक्षककाे प्रतिक्रिया

लागूऔषध दुर्व्यसन रहित घर अभियान

लागूऔषध दुर्व्यसन रहित घर अभियान

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host