ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मि’ट’र’ब्या’जी र कर्जा लिई सम्पर्कमा नआउनेहरुलाई दे’उ’रा’ली’को १४ दिने अल्टिमेटम


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० साउन ०७,काठमाण्डौ । ललितपुरको सातदोबाटो स्थित केन्द्रिय कार्यालय रहेको देउराली सहकारीले अनुचित लेनदेन गर्ने मिटरब्याजी र कर्जा लिई पटक पटक ताकेता गर्दा पनि सर्म्पकमा नआउने ठुला ऋणि तथा कर्मचारीलाई १४ दिने सुचना जारी गरि हिसाव मिलान गर्न आउन अनुरोध गरेको छ । देउरालीले विज्ञप्ती मार्फत् उल्लेख गरेको छ‘ कर्जा लिई सर्म्पकमा नआउने र सर्म्पकमा रहेर पनि कर्जा तिर्न अँटेर गर्ने ब्यक्ति तथा संस्थालाई १४ दिन भित्र सम्पर्कमा नआए सरकारको कानुन अनुसार कार्वाही अगाडी बढाउने जानकारी गराएको छ ।

यसरी सम्पर्कमा नआउनेमा  रोविन मर्हजन ( पुल्चो’क ल’लि’तपुर ), सिताराम राउत (धापाखेल, लतितपुर), विवेक केसी (धापाखेल ललितपुर), आशिष प्रधान (धापाखेल ल’लि’तपुर ) दे’बेन्द्र आ’र्चाय ( कि’र्ति’पुर ५) मो’हन घि’मिरे    ( सा’माखोसी काठ’मा’ण्डौ ), सुमन मर्हजन ( सातदोबाटो १४, ललितपुर देउरालीको सचिब), सञ्जय अधिकारी ( दर’बार’मार्ग रेमण्ड स्टु पसलको साहु), रवी मर्हजन (सुनाकोठी कर्म कन्ट्र’क्स’नको साहु, विशाल ना’राय’ण भारी (कालीमाटी काठमाण्डौ), रुविन मर्हजन भैंसे’पाटी ल’लि’तपुर रहेका छन् । संस्थाको कर्जा लगानी लगानी गर्दा आफनो मनोमानी तरिकाले लगानी गरि र नगद अपचलन गरी भागेका कर्मचारीहरुमा अनन्त श्रेष्ठ ( सेवा केन्द्र भ’क्त’पुर’को प्रब’न्धक, रा’जेन्द्र ख’त्री ( सेवा कैन्द्र भक्त’पुरका कर्जा मे’नेजर ) सरोज थापा –कर्जा उपप्रमुख), पार्वता भुसाल (मुख्य कार्यालयको बजार प्रमुख), प्रेमि’शा पु’री (मुख्य कार्यालयको नगद काउन्टर प्रमुख ), अनु’प न्यौ’पाने ( मुख्य कार्यालय कर्जा प्रमुख ) रहेका चौलागाइँले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।पटक पटक ताकेता गरेपछि र सम्पर्कमा नआएपछि यसरी नामहरु सार्वजनिक गर्न आफु बाध्य भएको दे’उ’रा’ली’का अध्यक्ष रविन्द्र चौलागाइँले बताएका छन् ।सहकारीमा लामो समयदेखि कर्जा नतिर्ने अँटेरी गर्ने ऋणिहरुको खाता, जाय जेथा रोक्का राखेर भएपनि कर्जा उठाउन सहकारी मन्त्रालयको सुचनाले सहयोग पुग्ने अध्यक्ष चौलागाइँले बताए । बागमती प्रदेश सरकारले भनेको छ ‘विभिन्न बाहानाबाजी एवं केही पक्षले सहकारी संस्थाको ऋण तिर्न नपर्ने भन्ने भ्रामक र गै’र’जि’म्मे’वा’री’पु’र्ण अविब्यक्तिको आधारमा ऋण चुक्त्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थीति सिर्जना भएको भन्ने गुनासा प्राप्त भएका छन् ।

देउराली सहकारीले साउन १४ गतेदेखि ब’च’त’क’र्ता’हरुको फिर्ता गर्न बाँकी रहेको रकमलाई क्रमिक रुपमा सदस्य सेवा केन्द्र न्युरोड बोलाई साना ब’च’त’क’र्ता’लाई नगद र ठुला बचतकर्तालाई जग्गा दिने कार्य निरन्तर गर्ने अध्यक्ष चौ’ला’गा’ई’ले बताए । दे’उ’रा’ली सहकारी संस्था समस्यामा परेदेखि सातदोबाटोको मुख्य कार्यालय र भक्तपुरको सेवा केन्द्र बन्द  गरी न्युरोडबाट सेवा दिने गरेको अध्यक्ष चौलागाइले बताए ।

सहकारी विभाग नयाँ वानेश्वरले आगामी पौष मसान्तमा बचत फिर्ता नगद तथा जग्गाबाट गरिसक्नु पर्ने निवेदन जारी गरेपनि अध्यक्षले चाँडै नै देउरालीको बचत मिलान गरी पुन ब्यवसायमा फर्कि बैंक तथा विक्तिय संस्थाको अगामी असार मसान्तसम्म मिलाइसक्ने बताएका छन् । चौलागाइँले साना तथा ठुला बचतकर्ताहरु र बैकहरुको ऋण चुत्ता गरी कृषिमा क्रान्ति ल्याउने तरिकाले काम गर्ने बताएका छन् । उनको योजनामा १० लाख कुखुरा पालनको लागि आधुनिक खोर, पशुपालन, भैंसी र बाख्रा पालन, माछापालन, तरकारी खेती, दुग्धजन्य पदार्थको लागि दुध डेरीको स्थापना लगायत विभिन्न योजना बनाइ आन्तरिक तथा बाह्य उपभोक्तालाई वस्तु उत्पादन गर्ने बृहत परियोजना बनाउने जानकारी पाइएको छ । करिव ३ हजार कर्मचारीलाई रोजगारी दिलाउने गरी काम गर्ने योजना रहेको कुरा अध्यक्ष चौलागाइँले बताए । उक्त परियोजनाका लागि करिव ७०० करोड बराबारको लगानी लगाउने कुरा बताउँछन् अध्यक्ष चौलागाईं। अ’ध्य’क्ष चौलागाई आफु सबैभन्दा बढी मि’ट’र’ब्या’जी’बाट पिडित हुनु परेको जनाएका छन् ।

ADVERTISEMENT

सहकारी समस्यामा पार्ने मुख्य मि’ट’र’ब्या’जी’लाई असार १२ गते मुद्धा दर्ता नं ३४ जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका छन्  अध्यक्ष चौलागाईले । उक्त मुद्धा बैंकको स्टेटमेन्ट सहितको पुर्ण कारोबारको प्रमाण सहित पेश गरेको रिट मुद्धा दर्ता भएपछि २ जना मिटरब्याजीले चलनचल्ती भन्दा माथिको ब्याज फिर्ता गरी मुद्धा फिर्ता लिएको कुरा अध्यक्ष चौलागाइँले बताए । तर अरु मिटरब्याजीले पैसा फिर्ता नदिइ उल्टै चौलागाइसँग कारोबार गर्दा १ करोड नगद दिँदा ४ करोडको चेक लिने गरेको पाइएको छ । उनीहरुले अध्यक्ष चौलागाइँलाई विभिन्न धाकधम्की दिने, चेक वाउन्स गरी पुलिस केस गर्ने, तथा ज्यान मार्ने धम्की समेत दिने गरेका कुरा पाइएको छ । त्यसैले उनले नेपाल सरकारको सम्बन्धीत निकायहरुसँग शान्ति सुरक्षा लिइसकेको र मिटरब्याजीहरुलाई हरहालतमा नछाड्ने बताउँछन् चौलागाइँले । मिटरब्याजी सम्बन्धी कानुन बनिसकेकोले आफु अब कदापी पछि नह्टने बताउँछन् अध्यक्ष चौलागाइँ । मिटरब्याजीले ठुलो मात्रामा नगद, घर, जग्गा, लिएको सक्कल प्रमाण जिल्ला प्रशासन कार्यालयमा भेटिएको कुरा बताउँछन अध्यक्ष चौलागाइँ ।

आफनै कर्मचारीबाट समेत आफु पिडामा रहेको कुरा उनी बताउँछन ।  आफनै कर्मचारीहरुलाई पनि १४ दिने सुचना लिने सुचना जारी गरि आफुले प्रयोग गरेको सवारी साधन फिर्ता गर्न र लिएको कर्जा समेत फिर्ता गर्न अनुरोध गरेका छन् अध्यक्ष चौलागाइँले । नत्र का’नु’नी प्रक्रियाको बाटो अपनाउन आफु बाध्य हुनुपर्ने बताउँछन्। चौलागाईंले देउराली सहकारीको मुख्य कार्यालय रहेको भवनको मालिकलाई पनि मुद्धा हालेका छन् । उक्त घर दे’उ’रा’ली सहकारी र चाैलागाईबीच १० बर्षका लागि सम्झौता भएको हो । केही समयदेखि भाडा नपाएको निहुँमा सुरेन्द्र गोपाल श्रेष्ठले नक्कली चाबी बनाई देउराली सहकारीको महत्वर्पुण डकुमेन्ट गायब गरेको त्यहाँ रहेको विभिन्न देबी देबताको बहु’मु’ल्य सामान लगेको, ४ लाख मुल्य पर्ने एकुरेम र माछा मारेको सहित रु. १० करोडको क्षती पुर्याएको बताउछन् चौलागाइँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंककाे १० स्थानमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंककाे १० स्थानमा शाखा विस्तार

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा हुने

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा

हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारण

हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारण

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा हुने

रिलायबल नेपाल लाइफ इन्सुरेन्सकाे वार्षिक साधारणसभा

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा हुने

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा हुने

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host