२०८० साउन ०८, काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन् । नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अ’र्थ’त’न्त्र चलायमान हुने अ’र्थ’म’न्त्री’ले बताएका छन् । ‘हिजो मात्रै नयाँ मौ’द्रि’क नीति सार्वजनिक भएको छ । माैद्रिक नि’तीले व्याजदर कम भए पछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ ।’– अर्थमन्त्री महतले भने ।
सोमबार प्रे’स यु’नि’य’न रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अ’र्थमन्त्री म’हतले व्याज’दर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए । साथै उनले पुँ’जी’ग’त क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनु पर्ने बताए । गत वर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठ्ने उनले बताए ।