ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

निर्वाचन खर्च सार्वजनिक नगर्ने कर्णालीका ३२ उम्मेद्वारलाई ज’न’ही १५ हजार जरिवाना


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

साउन-११,सुर्खेत । निर्वाचन खर्च वि’व’र’ण सार्वजनिक नगर्ने कर्णाली प्र’दे’श’का ३२ जना उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गर्ने भएको छ । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारले हालसम्म पनि निर्वाचन खर्च विवरण सा’र्व’ज’नि’क नगरेको भन्दै आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा सदस्य तर्फ कर्णालीबाट कुल ७४ जनाले उम्मेद्वारी दिएका थिए ।

जसमध्ये ७४ जना उम्मेद्वारले मात्र निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बाँकी १६ जनालाई खर्च सा’र्व’ज’नि’क गरेनन् । त्यसैगरी प्रदेश सभा निर्वाचन तर्फ कर्णालीमा एक सय १६ जनाको उम्मेद्वारी थियो । जसमा एक सय जनाले खर्च विवरण सार्वजनिक गरे भने १६ जनाले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छैनन् ।

खर्च वि’व’र’ण सार्वजनिक नगर्नेहरुमा स्वतन्त्र उम्मेद्वार देखि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका उम्मेद्वार छन् । प्रतिनिधि सभा निर्वाचन तर्फ कालीकोटमा धनबहादुर बुढा (राष्ट्रिय प्रजातन्त्र पार्टी), पंखबहादुर विष्ट (नेपाली काँग्रेस–बी.पी.) र स्वतन्त्र उम्मेद्वार धनप्रसाद पाण्डे रहेका छन् ।

जुम्लामा रतननाथ योगी (नेकपा एमाले), ज्ञानबहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी), डा. कलबहादुर रोकाया (स्वतन्त्र), गोमा गौतम कुँवर (माओवादी केन्द्र) ले खर्च विवरण सार्वजनिक गरेका छैनन् । डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अंगदकुमार बुढा, दैलेखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ईन्द्रप्रसाद शर्माले निर्वाचन खर्च विवरण सार्वजनिक गरेनन् । मुगुमा नेपाली काँग्रेसका उम्मेद्वार ऐनबहादुर शाही ठकुरी र स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर सेजुवालले खर्च विवरण सार्वजनिक गरेनन् ।

सुर्खेतमा शेरबहादुर घर्तीमगर (मंगोल नेशनल अर्गनाइजेसन), कर्णबहादुर थापा (जनता समाजवादी पार्टी, नेपाल), टेक्मल दमाई (नेकपा माओवादी समाजवादी), दिपबहादुर नेपाली (जनता समाजवादी पार्टी, नेपाल) र कुमारी राई (नेश्नलिष्ट पिपल्स पार्टी) ले निर्वाचन खर्च वि’व’र’ण सार्वजनिक गरेका छैनन् । प्रदेश सभा निर्वाचन क्षेत्र तर्फ रहेका १६ जना उम्मेद्वारले समेत निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश सभा तर्फ कालिकोटमा कर्णबहादुर विष्ट (नेपाली काँग्रेस बीपी), जुम्लामा धिरेन्द्रराज गिरी (नेकपा एमाले), टेकराज पछाई (नेकपा एमाले), पदमबहादुर रोकाया (नेकपा एकिकृत समाजवादी) ले खर्च विवरण सार्वजनिक गरेका छैनन् । डोल्पामा नारान बुढा (राष्ट्रिय प्रजातन्त्र पार्टी), धनचन्द्र बैजी (नेकपा एमाले), मुगुमा मानबहादुर ऐडी (स्वतन्त्र), कर्णबहादुर मल्ल (नेकपा एमाले), जगतबहादुर धामी (स्वतन्त्र)ले खर्च विवरण सार्वजनिक नगरेको आयोगले जनाएको छ ।

सुर्खेतमा गंगे कामी (जनता समाजवादी पार्टी, नेपाल), देवबहादुर चन्द (स्वतन्त्र), कृपाराम वस्नेत (जनता समाजवादी पार्टी, नेपाल), भोजप्रसाद चपाई (नेकपा माओवादी समाजवादी), पुर्णबहादुर सुनार (नेपाल लोकतान्त्रिक पार्टी) र कर्णबहादुर रेगामीमगर (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले हालसम्म पनि निर्वाचन खर्च वि’व’र’ण सार्वजनिक नगरेको आयोगले जनाएको छ ।

ADVERTISEMENT

राप्रपा सांसद ज्ञानेन्द्र शाही र पूर्वमन्त्री पछाई समेत जरिवाना सूचीमा।

जुम्लामा प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं. १(ख) मा उम्मेद्वार रहेका टेकराज पछाई कर्णाली प्र’दे’श सरकारको सामाजिक विकास मन्त्री समेत भईसकेका व्यक्ति हुन् । हाल उनी प्रदेश सभामा प्रदेश मामिला समितिको सदस्य समेत छन् । कुल सात हजार आठ सय २७ मत ल्याएर निर्वाचित भएका पछाईले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको आयोगको भनाई छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रही जुम्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अहिलेसम्म पनि आफ्नो निर्वाचन खर्च वि’व’र’ण सार्वजनिक गरेका छैनन् । उनी २२ हजार आठ सय १९ मतका साथ निर्वाचित भएका थिए । शाहीसँगै सोहि पदका लागि निर्वाचनमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी गोमा गौतम कुँवरले समेत खर्च विवरण सार्वजनिक गरेकी छैनन् ।

जरिवाना नबुझाए आगामी नि’र्वा’च’न’मा भाग लिन नपाउने।

जरिवाना वापतको रकम तोकिएको समयमा नबुझाए आगामी निर्वाचनमा भाग लिन नपाउने निर्वाचन आयोगले चेतावनी समेत दिएको छ । आगामी एक निर्वाचनमा भाग लिन नपाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रिय तहसिल कार्यालयमा लेखी पठाउने आयोगले जनाएको छ ।

हालसम्म पनि निर्वाचन खर्च वि’व’र’ण सार्वजनिक नगरेका उम्मेद्वारहरु-लाई ज’न’ही १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम आयोगले उम्मेद्वारहरुलाई ज’रि’वा’ना तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।जरिवाना तोकिएका उम्मेद्वारहरुले ३५ दिन-भित्र राजस्व दाखिला र सात दिन भित्रै निर्वाचन खर्च विवरण सा’र्व’ज’नि’क गरी निवेदन सहित सम्बन्धित न कार्यालयमा पेश गर्न आयोगले जनाएको छ ।: युगन्युज डटकम।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host