ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मिटर ब्याजको मुद्धापरेपछि ललितपुरका मिटर ब्याजीहरु फन्दामा


ADVERTISEMENT

२०८० साउन १९,काठमाण्डौ।ललितपुरका नामुद मिटर ब्याजीहरुलाई जिल्ला प्रशासन कार्यालयले कार्वाही थालेको छ । प्रशासनले रविन्द्र चौलागाँई लगायत विभिन्न मिटरब्याज पिडित व्यक्तिहरुको फाइल अघि बढाइएको छ । मिटर ब्याजबाट ललितपुर जिल्लामै सबैभन्दा बढी पिडित देखिएका चौलागाई समस्यामा रहेको देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष समेत हुन् । यो सहकारी समस्यामा पर्नुमा मिटर ब्याजीको भुमिका मुख्य रहेको देखिएको छ ।

चौलागाँई लगायत जिल्लाका अन्य पिडीतहरुलाई डुबाउने ललितपुरका मुख्य मिटर ब्याजीहरु यस्ता छन् ।

१) रवि मर्हजन: ललितपुर सुनाकोठीका महर्जन ५ बर्ष अघिसम्म सामान्य रेष्टुरेन्टमा काम गर्थे । यसबीचमा मिटरब्याजकै धन्दाका कारण उनको सम्पती थुप्रिएको स्रोतले बताएको छ ।

उनको हाल भैसेपाटीमा ३ रोपनी जग्गामा घर, खोकनामा ४ रोपनी जग्गामा कर्मा क्रष्ट्रक्सन रहेको सिमेन्ट तथा डन्डी बेच्ने कम्पनी, टाटा कम्पनीको टिपर ३० ओटा, टोयोटा कम्पनीको फचुनर गाडी, गुडवील सहकारीका अध्यक्षले चढ्ने पजेरो गरी करिव एक अर्बको सम्पती उनको नाममा रहेको स्रोतले बतायो । ०७६ सालमा डुबेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ र देउरालीका अध्यक्षलाई केही नगद दिइ ऊक्त नगद डन चत्रे मिलनको हो भनी दैनिक करोडौ लिएर खुलेआम हिँडिरहेका छन् ।

२) सिताराम राउत: गुडवील सहकारीका मेनेजर उक्त संस्थाको बचतकर्ताको करिव एक अर्ब बचत हिनामिना गरी भागेको बताइन्छ । उनको नाममा गुडवील सहकारीको एक अर्ब हिनामिनाको आरोप छ ।

ज्लेमा परेका उनी धरौटीमा छुटी बचतकर्ताको बचत फिर्ता नदिइ आफना आफन्तजनहरुसँग मिलि जनप्रिय सहकारी खोलेका छन् । उनले आफना दिदी भिनाजुसँग मिलि करेन्ट गुट्खा नाम गरेको कम्पनी खोलेर राज्यको करोडौ कर छलिरहेका स्रोत बताउँछ । देउरालीबाट कर्जा लिइ लिएको टोयटा गाडीको करिव ३ करोड ४० लाखको भिएक्स सेतो र कालो दुइ वटा गाडी, मिट्सुविसिको पजेरो, र्स्पोट गाडी सहित करिव ४० करोड बरारको नगद देउरालीबाट लिएको चौलागाँइ बताउँछन् ।

३) देबेन्द्र आर्चाय: न्युरोडको मख्खनमा रहेको देविवास र किर्तिपुरको पाँगा बसपार्कमा रहेको ज्वालादेवि सहकारीका अध्यक्ष देबेन्द्र आचार्य, शैलेन्द्र शर्मा ( टिपटप समोसा साहु ), बासु श्रेष्ठ, हार्वेष्ट मुन ट्रावलको साहु र हार्डवयर ब्यापारी विक्रम बानियाँ मिलि दुई वटा नै सहकारीको पैसा मिटरब्याजमा लगाई अरबौ कमाएर जनतालाई फिर्ता नदिएका हुन् । उनले देउराली सहकारीलाई पनि केही नगद दिइ २५ करोडको ४ रोपनी जग्गा र नगद ३० करोड मिटरब्याजमा खाएका छन् । अहिले हार्वेष्ट मुनका राम श्रेष्ठ, आफना भाइ लगायत ५ जना मिटरब्याजीलाई बचाउन राजनीतिक दलका नेता मन्त्री नै लागि परेको पाइएको छ ।

ADVERTISEMENT

५) सञ्जय अधिकारी, मोहन घिमिरे र विशाल भारी: सञ्जय अधिकारी रेमण्ड सुटका साहु हुन् ।

जसले समाजमा अपराधिक घटना घटाउने जस्तै उपेन्द्र देवकोटाका छोरी अपहरण गर्ने ब्यक्ति राजु थापा लगायतका विभिन्न ब्यक्तिहरुको साथमा लिइ देउराली सहकारीको १४ करोड नगद मिटरब्याजमा दिएको पुष्टि भएको छ भने मोहन घिमिरे, विशाल नारायण भारी मिलि गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, न्युरोडमा रहेका जयन्ती कम्प्लेसका साहु खगेन्द्र पुनमगर, तारामैया गुरुङले देउराली सहकारीका अध्यक्ष चौलागाँइबाट करौडो नगद मिटरब्याजमा चलाएर लिएको पुष्टी भइसकेको छ ।

४) रुविन मर्हजन: ललितपुर भैसेपाटी निवासी रुविन मर्हजन ललितपुर उद्योग वाण्ज्यि संघ पूर्व अध्यक्ष रुपेस मर्हजनका आफनै भाइ हुन् । जो आफुलाई ललितपुरको गुण्डा र पुलिस प्रशासन आफनो हातमा छ भनी देउराली सहकारीबाट १४ करोड नगद मिटरब्याजमा लिइ अहिले आफु बच्नलाई ललितपुर उच्च अदालतबाट स्टे अर्डर लिइ पुलिश प्रशासन धाइरहेका छन् ।

यी मिटरब्याजीहरुलाई गृह मन्त्रालय र हालसालै पारित भएको मिटर ब्याजी ऐन सम्बन्धी निकायले चलन चल्तीको ब्याजबाहेक अरु सम्पती र नगद फिर्ता गराइ कडा कार्वाही हुने भएको छ।

 

 

ADVERTISEMENT
ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सुन र चाँदीको मुल्यमा वृद्धि

स्थानीय बजारमा सुनचाँदीले ताेड्याे रेकर्ड

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

रिज लाइन इनर्जी लिमिटेडकाे आई पि ओ माघ २८ देखि

सुन र चाँदीको मुल्यमा वृद्धि

स्थानीय बजारमा सुनचाँदीको मूल्यले फेरि कीर्तिमान कायम

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओ माघ १२ गतेदेखि खुला

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host