ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ललितपुरका मिटरब्याजीले प्रशासनलाई पनि टेर्न छाडे


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

भदौ २४ ,ललितपुर। ललितपुरका मिटर व्याजीहरुले जिल्ला प्रशासन कार्यलय र ललितपुर जिल्ला प्रहरी परीसरको आदेशलाई समेत अटेर गरि विभिन्न राजनीतिक दलको आडमा कानुनलाई समेत धज्जी उडाएका छन् । ललितपुर जिल्लालाई आधार ईलाका बनाई  विगत केहीवर्ष देखि  मिटर व्याजी धन्दा समेत चलाउँदै आइरहेका ललितपुरका विभिन्न व्यक्तिलाई जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) विरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय ललितपुरका साथै जिल्ला प्रहरी कार्यलय जाउलाखेलले बारम्बार ताकेता गर्दा पनि उपस्थित नभएपछि मिटरव्याज आयोग कडा एक्सनमा जान लागेको स्रोतको दाबी छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज विरुद्ध शुन्य सहनशिलता अपनाउन ठाडो आदेश दिईरहेको बेला स्वयं गृहमन्त्रीको आदेशलाई नै ठाडो चुनौती दिनेगरी ललितपुरका केही मिटर व्याजीहरुले कानुनको धज्जी उडाएकाले  उनिहरुलाई अब कडा कार्बाही गरिने गृह स्रोतले बताएको छ ।   नेपाल सरकार गृह मन्त्रालयको प्रत्येक्ष निगरानीमा मिटरव्याजीहरुलाई कडा कार्बाही अगाडि बढाईरहेको बेला ललितपुरका केहि मिटरव्याजीले प्रशासनको आदेशलाई समेत नटेरेका हुन् ।

ADVERTISEMENT

यी हुन ललितपुर जिल्ला प्रशासनको आदेशलाई धज्जी उडाउने ललितपुरका मिटरव्याजीहरु -: रवि महर्जन – ललितपुर जिल्लामा निर्माण सामाग्रीहरु रोडा ,बालुवा ,गिटीको व्यापार गर्दै आउनुका साथै ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली सहकारीको नगद ५० करोड झ्वाम्म पारी सम्पर्कमा नरहेका मिटरव्याजी हुन् ।                          सिताराम राउत – सिताराम राउतले देउराली सहकारीको ५० करोड झ्वाम पारी लापता भएका छन् भने राउतलाई गुडविलका बचतकर्ता र देउरालीका अध्यक्ष चौलागाईंले खोजिरहेको उनीहरुले बताएका छन ।                                        यसैगरी देउराली सहकारीलाई टाटपल्टाउन सिताराम राउत, मुकेश अग्रबाल ,कमला खत्री ,हितेश केसी ,आसिस प्रधान ,जनप्रिय सहकारीका अध्यक्ष अबिनाश कार्की लगायतका मिटरव्याजीहरुको महत्त्वपूर्ण भुमिका रहेको देउरालीका अध्यक्ष चौलागाईंले आरोप लगाए ।                                            रुबिन महर्जन – रुबिन महर्जनले देउराली सहकारीमा केही रकम बचत गरेबापत चक्रवत्ति मिटरव्याजले १४ करोड नगद रुपयाँ लगेकोमा गत असार १२ गते देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंले जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) को मुद्दा दर्ता गराएपछि प्रशासनको बोलावटलाई समेत अटेर गरीअहिले सम्पर्क बाहिर रहेको बताइएको छ ।                                                  देवेन्द्र आचार्य – न्युरोडको देविवास सहकारी र किर्तिपुरको ज्वाला देवी सहकारी ,न्युरोडको टिपटप समोसा पसलको शैलेन्द्र शर्मा, हार्नेस मुन मेनपावरको वासु श्रेष्ठ, हार्डवेयर व्यवसायी विक्रम बाँनियाको समुहले विगत लामो समय देखि राज्यलाई नै चुनौती दिनेगरी समाजका कमजोर वर्गको जग्गा जमिन र धन सम्पत्तिमा गिद्दे नजर लगाई अनुचित लेनदेन (मिटर व्याज)को सुई घुमाई अकुत सम्पत्ति जोडन सफल भएका आचार्यले देउराली सहकारीबाट नगद ४० करोड रुपैया लगि हाल सम्पर्क बाहिर रहेको चौलागाइको आरोप  छ । आचार्यले देउराली सहकारीबाट लगेको ऋण तिर्नुको सट्टा उल्टै सहकारीका सञ्चालक हरुलाई धम्क्याउँदै हिड्ने गरेका चौलागाइले बताए ।                    ‌                        यसैगरी गृहमन्त्रालय अनुचित लेनदेन ( मिटरव्याज) विरुद्ध कडा रुपमा उत्रिएको अवस्थामा सरकारलाइर् नै चुनौती दिंदै  विसाल नारायण भारी ,सञ्जय अधिकारी ,मोहन घिमिरेको  समुहले काठमाडौंको न्युरोडलाई आधार ईलाका बनाई खुलमखुल्ला मिटरव्याजी धन्दा चलाँउदै आइरहेको पाइरहेको छ । मिटरव्याजी विशाल नारायण भारी र उनका श्रीमती भावना भारीको समुहले न्युरोडमा रहेको नेपाली सेनाको भवन भाडामा लिई जयन्ती कन्स्ट्रक्सनका मालिक खगेन्द्र पुन मगर ,गुडविल सहकारीका दिवाकर श्रेष्ठ र देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं रोडमा ल्याउने कुचेष्टा गरेको चौलागाईंले बताएका छन । यतिमात्र नभएर विशाल नारायण भारीका समुहले ललितपुर जिल्ला प्रशासनले छलफलका लागि बोलाउँदा समेत अटेर गरि सम्पर्क बाहिर रहेको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host