३० असोज,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एक सुचना प्रकाशन गर्दै नेपालीहरुको महान् चाड बडा दशैं तथा शुभ दीपावली,न्यु दया भिन्तुना र छट पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी गर्ने आफ्ना सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने सुचना मार्फत जानकारी गराएको छ। बैंकले भुक्तानी गर्ने समय भने, २०८० कार्तिक मसान्ससम्म रहेको जनाएको छ। सुचनाको मुलभुत सार यस्तो छ —: