ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बाग्मती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ्ग संघ को ८१/८२ को कार्ययोजना सार्बजनिक ।


बाग्मती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ्ग संघ को ८१/८२ को कार्ययोजना सार्बजनिक ।
ADVERTISEMENT

ललितपुर को आइलिव बर्गर एण्ड बारबिक्यु मा आषाढ ३१ गते ,बाग्मती प्रदेशका अध्यक्ष ई. प्रकाश श्रेष्ठ ,उपाध्यक्ष बिकाश लामा , ई. सुमन कट्टेल ,महा सचिव साजन देउजा , कोसाध्यक्ष अनिष बानिया , सह सचिव माईकल पर्जा ,सदस्यहरु सन्जिव भट्टराई , बिपिन कुइकेल , राम दहाल , आरती लामा , प्रमुख अत्तिथी डा. ई. राजकुमार दाहल ,विशिष्ट अतिथी केन्द्रका महासचिव ई. सत्य थापा,विशिष्ट अतिथी रोनित पुजारी (बाग्मती प्रदेश कोच) ,अतिथी सुमित के.सि. (मकवानपुर अध्यक्ष ), अतिथी नवारज खड्का (दोलखा अध्यक्ष) ,अतिथी प्रेम थिङ ,अतिथी व्हाइट रयाविट स्टुडियो का सि.इ.ओ. ई. परिवेष कोइराला(स्पोन्सर), डाइनमिक स्केट क्लब का सि.इ.ओ. रोजन भासिमा(स्पोन्सर) उपस्थितिमा बाग्मती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ्ग संघ को ८१/८२ को कार्ययोजना बाग्मती प्रदेशका अध्यक्ष श्रेष्ठले सार्बजनिक गर्नु भयो।

बाग्मती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ सङ्घ का ८१/८२ कार्ययोजनाहरु ।

१. बाग्मती प्रदेशका १३ जिल्लामा रहेका सम्पुर्ण क्लवहरुलाई यस सङ्घ सम्बन्धन लिन पर्ने ।

२.अब प्रत्यक क्लव ,स्कुल ले बाग्मती प्रदेश बाट सर्टिफाइड कोच हरु मात्र राख्न पाउने।

३.यस खेलमा सद्भाव राख्नेहरुलाई आजिवन सदस्य बन्न पेरित गर्ने।

स्केट् को प्लयेर हरुलाई उप्त्यका को स्कुल , कलेजमा छात्रवृत्ति को ब्यावस्था मिलाउने ।

४.बाग्मती प्रदेश बाट बाहिर देश खेल्न जाने खेलाइडिहरुलाई सङ्ग ले केन्द्र , रा. खे . प. संघ समन्य गरेर निसुल्क पठाउने ।

ADVERTISEMENT

५.बाग्मती प्रदेश अन्तरगत पर्ने स्थानमा स्केट पार्क पालिका या ब्यापरिक परियोजन को लागि बनाउन्दा यस संघ सङ्ग स्वीकृति लिनु पर्ने र संघ को गाइड लाइन्स अनुसार बनाउने पर्ने ।

६.संघ को जर्सी अनिवार्य रुपमा कम्तिमा ५ वटा आफ्नो आउट्लेट्मा राख्नु पर्ने।

७.यस 81/82 आर्थिक बर्ष पालिका,वडा सङ्ग समन्य गरेर दुइटा स्केट पार्क बनाउने (रसुवाको रेड पान्डा पार्क भित्र ,भक्तपुर को चिल्ड्रेन पार्क भित्र) र दुइटा सरकारी स्कुलमा स्केट मैदान बनाउने काभ्रेको को बिधालय र भक्तपुर को बिधालयमा)

८.रसुवा जिल्लाको गोसाइँकुण्ड मा फिगर स्केटिङ्ग र आईस हकि गराउने आफ्नो कार्यकाल अवधि भरीमा।

बाग्मती प्रदेश को खेलाडी निर्जरा श्रेष्ठले रोलर स्केट्को केही झलक हरु नि देखाउनु भयो।

अरु पनि धेरै कार्ययोजना हरु छन् जस्तै प्रत्यक जिल्लामा एक कोच कम्तिमा ,आफ्नो कार्यभार को अवधिमा नै २२ जना प्रदेश को खेलाडी बनाउने र खेलाडिले पाउने सम्पुर्ण सुबिधाहरु उप्लब्ध गराउने,स्केट खेलाडि स्वास्थ बिमा गराउने इत्यादी।

हाम्रा स्पोन्सर प्रतिनिधिहरु इ. परिवेष कोइराला , रोजन भासिमा ले नि संघ लाई सधै आर्थिक सहयोग गर्ने कुरा ब्यक्त गर्नु भयो ।उहाहरुले यो खेल इन्डिभिज्युल खेल्न मिल्ने हुनाले चाडैनै नेपालमा लोकप्रीय हुनेछन् नि भन्नुभयो ।

बाग्मती कोच रोनित पुजारी ले आफ्नो १५ बर्सको यस खेललाई रात दिन नभनिकन गर्नु एक चित भएर लाग्नु भाको अनुभव नि हामी सामु साट्नु भयो भन्ने बाग्मती स्केत पार्क इन्स्पेक्टर सुमित के.सि. यस सङ्घ सङग जोड्न पाउन्दा आफू धेरै खुसी हुनु भएको भन्नुभयो।

प्रमुख अतिथी डा. ई. दहाल ले नि आफ्नो समर्थन र देशलाई पर्यट्किय महत्व को कोणबाट नि यस खेल ले टेवा पुर्याउने र आइस हकि गराउनु पर्नेमा जोड दिनु भयो।

ADVERTISEMENT

यस कार्य योजनामा केन्द्र्का प्रतिनिधि महा सचिव ई. सत्य थापा ले केन्द्रले बागमती प्रदेश लाई सक्दो सयोग गर्ने कुरा पनि भन्नुभयो ।

ADVERTISEMENT

कार्यक्रमको सन्चालन बागमति प्रदेश मह सचिव साजन देउजा ले गर्नु भयो र स्वागत मन्तव्य उपाध्यक्ष बिकाश लामाले गन्रु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरकार फेरिए पनि फेरिएन मानवअधिकारको अवस्था? आयोगका सिफारिस कार्यान्वयनमाथि प्रश्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host