ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव


मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव
ADVERTISEMENT
ADVERTISEMENT

९ भदौ , काठमाडौँ । मनमोहन मेमोरियल अस्पतालमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् । अस्पतालमा मन लागेको समयमा मात्र काम गर्ने नत्र मोबाइल हेरेर  लविमा मात्र बस्ने वा अस्पतालको क्वाटर तिर रहने व्यवहारका कारण अस्पतालका हरेक कर्मचारीहरू हैरान भई सकेका छन् । दिएको जिम्मेवारी पुरा गर्न तथा काम गर्न अस्पताल प्रशासनले भनेमा आफू यही अस्पतालमा सुसाइड गरी दिने भन्दै उल्टै धम्काउने र तोडफोड गर्ने तथा सुसाइड गर्दा तिमीहरूको नाम उल्लेख गरेर मरिदिन्छु जेल पठाउँछु भने जस्ता धम्की दिने गरेका कारण अस्पतालमा सबैले हैरानी खेप्नु परेको छ ।

करारमा रहकी नर्सका कारण अस्पतालमा हैरानी खेप्नु पर्दा समेत अस्पताल प्रशासन भने उनीलाई कारबाईको दायरामा ल्याउन हिचकिचाएको एक कर्मचारीले बताए । उनका अनुसार कोइरालाका पति पनि अस्पतालमा नै काम गर्थे फार्मेसिमा फार्मेसिमा रकम हिनामिना गरेपछि उनी आफू फस्ने पक्का पक्की भएछन् । आफूले गरेको हिनामिना बाहिरा आएपछि उनले उक्त हिनामिना मिलाउन नसक्दा अस्पतालमा नै आएर सुसाइड गरेका थिए । अमृत पोखरलेले अस्पतालमा नै आएर सुसाइड गरेपछि उनकी पत्नी नर्स कोइरालाले आफ्ना पतिको आत्महत्यामा दोषी भन्दै अस्पतालका तीन जना विरुद्धमा जायरी दिएकी थिइन । उक्त जायरीको आधारमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा समेत चलेको थियो । उक्त मुद्दाबाट अभियोग लागेका तीनै जनाले सफाइ पाइ सकेका र उनका पतिले नै आर्थिक अनियमितता गरेका कारण यो बाटा फुत्कन नसक्ने देखेपछि आफैले सुसाइड गरेको खुल्न आएको उनी बताउँछन् ।

२०६८ बाट फार्मेसी असिस्टेन्टको रूपमा काम गर्दै आएका कोइरालाका पतिले आर्थिक अनियमितता गरेपछि पोल खुल्ने डरले २०८० असार २९ गते अस्पतालमा नै आएर सुसाइड गरेका थिए । त्यसपछि उसको मृत्युको विषयलाई लिएर अस्पतालका तीन जना विरुद्धमा जायरी दिइन र मुद्दा चल्यो त्यस पछि कोइरालाले अस्पतालमा ताण्डव गर्न थालेकी हुन् । पहिला पहिला त पतिको वियोगमा विक्षिप्त भएर उनीले यसो गरिन स्वाभाविक पनि हो । बिचरा काम गर्ने आँट पनि छैन होला भने जस्तो सबैमा भान भएको थियो तर उनी भने दिन प्रति दिन उग्र हुँदै अस्पतालको भौतिक सम्पत्तिको तोडफोड गर्ने अस्पतालका प्रमुखको कोठाको नै सिसा फुटाउने टेबल तोडफोड गर्ने जस्ता हर्कत गर्दै आएकी छन् ।

उनले दिएको जायरीको आधारमा काठमाडौँ जिल्ला अदालतमा चलेको मुद्दाको फैसला भई उनले अभियोग लगाएका सबैले सफाइ समेत पाई सकेका छन् । तथापि मलाई न्याय चाहियो भन्दै अस्पतालमा उनले एक वर्ष देखि कालो पट्टी बाँधेर आउने बिहान इलेक्ट्रिक हाजिरी गर्ने र साँझमा फेरी हाजिर मात्र गर्ने काम भने केही नगर्ने र अरूलाई पनि काम गर्न नदिने जस्ता हर्कत गर्दै आएकी छन् ।

ADVERTISEMENT

कोइरालाको पतिको एक वर्षको काम पनि पुरा भई सकेको छ । उनलाई अव त तिम्रो पतिको एक वर्षको काम पनि पुरा भयो । अस्पतालमा अव राम्रो सँग काम गर भनी अस्पतालका डाइरेक्टरले अफिसमा बोलाएर भन्दा उनीले किन काम गर्ने भन्दै अस्पतालका डाइरेक्टरको अफिसमा भएको सिसाको टेबलमाथि अर्को टेबल बजारेर फटाइ आफू पनि यही सुसाइड गरिदिन्छु भन्दै धम्काएकी थिइन । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेल विदेश गएका थिए उनी आएपछि साउन २३ गते नर्स कोइरालालाई आफूलाई दिएको जिम्मेवारीको काम गर भनी निर्देशन दिँदा उनले किन काम गर्ने भन्दै रिसले आगो हुँदै निर्देशकको अफिसको टेबल फुटाएर सिसा हातमा लिएर आफ्नै घाँटीमा राखेर तिमीहरूले यही खोजेको हैन म यही मरिदिन्छु भन्दै धम्काएकी थिइन । उनले धम्काउँदा त्यहाँ उपस्थित निर्देशक लगायत अन्य कर्मचारीले भने उनी विरुद्ध कुनै एक्सन लिन नसक्नु आफैमा लाजमर्दो भएको कर्मचारीहरू बताउँछन् ।

ADVERTISEMENT

यस्तो अनैतिक र गैर कानुनी काम गर्ने करारको कर्मचारीलाई तत्काल प्रहरी बोलाएर सजाय गराउनुपर्नेमा उनीमाथि कुनै कारबाही नहुनु आफैमा लाजमर्दो कुरा भएको उनीहरू बताउँछन् । आफूले अस्पतालमा ताण्डव गरेपछि उल्टै कोइरालाको पाँच छ जना मानिस बोलाएर अस्पतालका कर्मचारी धम्काएकी थिइन । आफ्नो उद्दण्ड व्यवहारका कारण जहिले विवादमा रहँदै आएकी उनै विवादित काम चोर कर्मचारीलाई अस्पतालले भने भारतमा जारी  नर्सिङ लिडरसिप तालिममा सहभागी हुन व्यवस्थापनले  पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host