ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टद्वारा दर्जनौं राष्ट्रिय व्यक्तित्व सम्मानित


एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टद्वारा दर्जनौं राष्ट्रिय व्यक्तित्व सम्मानित
ADVERTISEMENT
ADVERTISEMENT

३१ भदौ ,काठमाडौं । एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा वरिष्ठ पत्रकार तथा बिजनेसपाटी डटकमका स्तम्भकार नन्दलाल खरेल सम्मानित भएका छन्,त्यस्तै गरि समाजसेवी एवम् पत्रकार राजन थापा पनि सम्मानित भएका थिए । चलचित्र विकास बोर्डको सभा हलमा अभिनेता शिव श्रेष्ठ प्रमुख अतिथ्यतामा आयोजित समारोहमा कलाकार रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा कलाकारहरु राजाराम पौडेल, शिवहरी नेपाल, रामचन्द्र अधिकारी, उत्तम केसी, शिव ढकाल, नारायण प्रधान, सविन श्रेष्ठ, पुकार भटराई, रवि डंगोल, निर्मल ाज पौडेल, पवन केसी, मञ्जु श्रेष्ठ बिजुली, एसराज गराच ९सुरज कार्की०, दन्त चिकित्सक डा सुवास घिमिरे, बालरोग विशेषज्ञ डा। रामानन्द चौधरी, गायक पवित्र श्रेष्ठ, भाषावीद तथा लेखक तेज बहादुर प्रधान, दिक्पाल कार्की, गायक तथा संगीतकार विनोद ढकाल, पत्रकार नन्दलाल खरेल, राजन थापा लगायत ब्यक्तित्वहरुलाई कदरपत्रसहित सम्मानित गरिएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

समारोहमा उत्कृष्ठ फिल्मको रुपमा ‘छक्कापञ्जा–३’ का निर्देशक तथा कलाकार दिपाश्री निरौलालाई कदरपत्रसहित सम्मान गरिएको थियो । समारोहमा पत्रकार विष्णु प्रसाद सुबेदी, लोक गायक सफल श्रेष्ठ, निर्देशक दिल बहादुर तामाङ, गायक नारायण थापा, प्रेम बहादुर कार्की, कोरियोग्राफर दिपक तामाङ, अभिनेत्री आशा भुषाल, कलाकार दिप गरुुङ, गीतकार प्रेम बहादुर तामाङ, गोकुल सुबेदी, कलाकार शुशिला उप्रेती, सुगत तारङ्गीत, हास्य कलाकार सुरेश तिमल्सिना, कलाकार तथा व्यवसायी राजु कार्की, समाजसेवी सविना कटवाल, बाल कलाकार दीपसंग सिलवाल, गायक दाउत राई तथा व्यवसायी एवं समाजसेवी मेलिना राईलाई कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा पञ्चे बाजासहित साँस्कृतिक प्रस्तुतिहरु दिइएको थियो । कार्यक्रमको सञ्चालन एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल ९छन्दे० ले गरेका थिए । एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले विगत १२ वर्षदेखि कलाकार तथा विभिन्न विधाका ब्यक्तित्व तथा प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

जिरिखिम्तीका सडकपीडित केही विकल्प नभएपछि सिंहदरवारमा 

जिरिखिम्तीका सडकपीडित केही विकल्प नभएपछि सिंहदरवारमा 

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host