ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

पाेखरा भलिबल प्रशिक्षण केन्द्रकाे क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु


पाेखरा भलिबल प्रशिक्षण केन्द्रकाे क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

असोज १०, पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गुरुङले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीहरुको सिकाईलाई अभिवृद्धि गर्नुका साथै आपसी सद्भावलाई बृद्धि गर्ने जनाएका थिए ।

पोखरा पर्यटकीय क्षेत्र बन्नुमा खेलकुदले पनि विशेष भुमिका खेलेको छ, यस क्षेत्रलाई अझ ससक्त बनाउन खेलाडीहरुको मनोवल उच्च बनाउनुपर्दछ । हामीले खेलाडीहरुको भविष्यलाई सुरक्षित गर्न नसकेमा खेलकुदको विकास दिवा सपना जस्तो हुन्छ, गुरुङले भने । त्यसैगरी प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले आफु पनि पूर्व राष्ट्रिय खेलाडी भएको हुँदा खेलकुदमा भएका समस्या, चुनौती र समाधानका विषयप्रति नजिकबाट नियालेको बताए । संरक्षक श्रेष्ठले खेलकुद क्षेत्र र खेलाडीहरु प्रति राज्यले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्न सकेमा भविष्य खोज्न खेलाडीहरु विदेशिनु नपर्ने अवस्था आउने उल्लेख गरे ।
त्यसैगरी अन्तराष्टि..य भलिबल रेफ्री टहल सिंह थापा मगरले प्रतियोगिता र नियमको बारेमा जानकारी गराउदै सपथ लिएका थिए भने राष्ट्रिय खेलाडी सञ्जु विक्रम शाहले खेलाडीको तर्फबाट सपथ लिएका थिए।

कार्यक्रम संयोजक मनोज खड्काले कार्यक्रम सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनबाट भएको जानकारी गराएका थिए । अशोक थापाले सञ्चालन गरेको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो । पहिलो चरणका ५ खेलहरु सम्पन्न
महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र र बागलुङ दोस्रो चरणमा पोखराको नदीपुरमा जारी क्लवस्तरीय भलिबल प्रतियोगितामा पहिलो चरणका ५ खेलहरु सम्पन्न भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सोमबारदेखि शुरु प्रतियोगितामा पुरुषतर्फ ३ र महिलातर्फ २ खेलहरु सम्पन्न भएका हुन्।

ADVERTISEMENT

महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखरा र भलिबल समूह बागलुङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखराले गीता जुम्बा पोखराको टोलीलाई २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताको अर्को खेलमा भलिबल समूह बागलुङले अनिल भलिबल गु्रप पर्वतलाई २८–२६, २५–१७ र २५–१८ को जीत दर्ता ग¥यो । महिलातर्फको प्रतियोगिता नकआउट नियमका आधारमा खेलाइएको र पहिलो चरणका खेलहरु बेस्ट अफ थ्रि नियममा खेलाइएको आयोजकले जनाएको छ । जारी प्रतियोगितामा पुरुषतर्फ बुधबार नेपाल युथ स्पोर्टस क्लव जापान, सशस्त्र प्रहरी बल एपीएफ पोखरा र गलकोट स्पोर्टसले जीत दर्ता गरेका छन् ।सञ्जुविक्रम शाह, रेशम छन्त्याललगायतका खेलाडी सम्मिलित नेपाल युथ स्पोर्टस क्लव जापानले आयोजक पोखरा भलिबल प्रशिक्षण केन्द्र पोखरालाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा एपीएफ पोखराले अन्नपूर्ण गाउँ – पालिकाको टोलीलाई २५–१९ र २८–२६ ले पराजित ग¥यो । लिगकम नकआउट नियमानुसार खेलाइएको पुरुषतर्फको खेलका पहिलो चरणहरु समेत बेस्ट अफ थ्रि नियमानुसार खेलाइएको थियो । प्रतियोगिताको अन्तिम खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले भलिबल टिम पर्वतलाई २३–२५, २५–२० र २५–१७ ले पराजित ग¥यो । बिहीबार महिलातर्फका २ र पुरुषतर्फ ४ खेलहरु हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host