ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी  


भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी  
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तीत्वहरु समाजसेवीहरु युवा वर्गका अगुवाहरु भ्रष्ट्रचार विरोधी अभियन्ता रमेश खरेल, पार्टीका महासचिव गोविन्द गिरि बरिष्ठ नेता क्याप्टेन केबी लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । पार्टीले पछिल्लो समय भ्रष्ट्रचार विरोधी अभियानहरु तिब्र रुपमा अगाडी बढाइरहेको छ । चियापान सहितको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका अध्यक्ष, महासचिव तथा बरिष्ठ नेताले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेताहरुले हाम्रो मुलुकलाई विकसित मुलुकको रुपमा लैजाने सबै भन्दा ठूलो बाधक नै भ्रष्ट्रचार हो भन्ने विषयलाई जोड दिएका थिए । यो मुलुकमा ठूला दलका शीर्ष नेताहरुको श्रोत नखुलेको सम्पत्ती छानविन गरी राष्ट्रियकरण गर्ने हो भने १० वर्षलाई मुलुकको बजेट बन्छ भन्ने ठहर राष्ट्रिय मातृभूमि पार्टीको रहेको भनाई पार्टीका बरिष्ठ नेता क्याप्टेन केबी लिम्बुको थियो ।
कार्यक्रममा नेता लिम्बुले भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्ने र राष्ट्रिय मातृभूमि पार्टी सत्तामा गएको दिन भ्रष्ट्रचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरेरै छाड्ने अठोट समेत व्यक्त गर्नु भयो । ३४÷ ३५ वर्षसम्म पनि सत्तामा बसेर मुलुक र जनताको लागि बर्बादीबाहेक केही पनि नगरेका दल र तीनका नेतालाई विश्राम गर्नुको विकल्प नभएको नेता लिम्बुको जिकिर थियो । सानोबाट नै ठूलो हुने यी भ्रष्ट्रहरुको विरुद्धमा राष्ट्रिय मातृभूमि पार्टीले देश व्यापी अभियान चलाएर यिनीहरुको भन्डाफोर गरेरै छाडने पार्टीका अध्यक्ष, महासचिव लगायतका नेताहरुको उद्घोष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लोकतन्त्र बलियो बनाउन आन्तरिक लोकतन्त्रदेखि राष्ट्रिय स्वाधीनतासम्म नयाँ बहस आवश्यक

लोकतन्त्र बलियो बनाउन आन्तरिक लोकतन्त्रदेखि राष्ट्रिय स्वाधीनतासम्म नयाँ बहस आवश्यक

क्षितिज क्रान्ति -सन्ताेष प्रसाद तिवारी-

भ्युज होइन जीवन बचाऔँ विपत्तिमा राजनीति र प्रतिस्पर्धा होइन मानवता र सहकार्य चाहिन्छ

नेपालकाे सडक दुर्घटना र यसको रोकथामकाे उपाय

युवा पलायन रोक्ने कि नारामै सीमित हुने? उद्योग- ऊर्जा र पर्यटनमा स्पष्ट नीति आवश्यक

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

समृद्ध नेपालका लागि उत्तरदायी शासन : न्यायपूर्ण कर प्रणाली र नागरिक–केन्द्रित सुधार

साउन १ देखि नयाँ कर व्यवस्था लागू  करसँगै जनताको आय र सेवामा पनि सुधार आवश्यक

साउन १ देखि नयाँ कर व्यवस्था लागू  करसँगै जनताको आय र सेवामा पनि सुधार आवश्यक

त्रिपुरेश्वर आत्मदाह प्रयास जनताको पीडाप्रति सरकार कहिले संवेदनशील बन्छ?

त्रिपुरेश्वर आत्मदाह प्रयास जनताको पीडाप्रति सरकार कहिले संवेदनशील बन्छ?

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host