ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

भ्युज होइन जीवन बचाऔँ विपत्तिमा राजनीति र प्रतिस्पर्धा होइन मानवता र सहकार्य चाहिन्छ


क्षितिज क्रान्ति -सन्ताेष प्रसाद तिवारी-
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी/
२०८३ भदौ १४,काठमाडौं । बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट नागरिक प्रभावित भइरहेका बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल र नागरिकबीच तत्काल सहकार्य आवश्यक देखिएको छ।

उद्धारमा जान चाहने नागरिक तथा स्वयंसेवकलाई सरकारले प्रभावित क्षेत्रसम्म सुरक्षित रूपमा पुग्ने व्यवस्था मिलाई आवश्यक स्रोत, साधन र सुरक्षा उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ। धेरै नागरिक आफ्नै स्रोत–साधन प्रयोग गरेर उद्धारमा खटिन तयार रहे पनि साधन, समन्वय र सुरक्षित पहुँचको अभाव चुनौती बनेको छ।

ADVERTISEMENT

टोखाको खोला बाढीमा आफ्नै स्रोत–साधन प्रयोग गरी एक महिलासहित बाढीमा फसेका व्यक्तिको उद्धार गरिएको अनुभवले प्रष्ट भएको छ किनकि त्यस समय“हामीले उद्धार गरेर जिउँदो मान्छे निकाल्यौँ, न भिडियो बनायौँ, न सामाजिक सञ्जालमा प्रचार गर्‍यौँ।” नुवाकोट उद्धारमा जाने क्रममा सवारीसाधन जंगलमै बिग्रिएपछि आफैँ समस्या समाधान गर्दै अघि बढेको र बाटोमै भेटिएका पीडितको उद्धार गरिएको थियाे।

तसर्थ  विपत्तिको समयमा “न श्वास भ्यालु, न लासको भ्यालु” हुने अवस्था आउन नदिन आवेग, प्रतिस्पर्धा र प्रतिशोधभन्दा बुद्धि, संयम र मानवतालाई प्राथमिकता दिन आवश्यक छ ।

सामाजिक सञ्जालमा पुराना विषय कोट्याएर आरोप–प्रत्यारोप गर्ने, गालीगलौज तथा लोकप्रियता र भ्युजका लागि उद्धारका दृश्यलाई प्रदर्शन गर्ने प्रवृत्ति रोक्दै अहिलेको प्राथमिकता मान्छेको जीवन बचाउनु हुनुपर्छ। “गाली, आलोचना, पार्टीको प्रशंसा र भजन–कीर्तन पछि गरौँला; अहिले युट्युब र फेसबुकका लागि होइन, मानव जीवनका लागि उद्धारमा खटिऔँ,” याे सबैमा आग्रह हाे।

ADVERTISEMENT

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रधानमन्त्री राहत कोषमा रु.२५ लाख  नगद सहयोग गर्नुका साथै आवश्यक राहत सामग्री सम्बन्धित जिल्लामा पठाउने जनाएको छ।याे सकारात्मक विषय हाे। विपत्तिको समयमा सबै राजनीतिक दलले आ–आफ्नो भूगोलमा रहेका कमिटी, अन्तरभूगोल कमिटी तथा सरकारी उद्धार टोलीसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन हुनुपर्ने आवश्यकता देखिएको छ।

बारम्बार प्राकृतिक विपत्तिको पीडा भोगिरहेको नेपालमा अहिले राजनीतिक विभाजन, आरोप–प्रत्यारोप र लोकप्रियताको प्रतिस्पर्धाभन्दा माथि उठेर सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट भई उद्धार र राहतमा हातेमालो गर्नु नै आजको आवश्यकता हो। आवश्यकता परे तत्काल अन्तर्राष्ट्रिय सहयोग समेत लिनुपर्ने आवाज उठिरहेको छ र याे अवस्थामा साथ र सहयोग सबैको लिनु पनि पर्छ । विपत्तिको समयमा पोस्ट होइन, प्रयास चाहिन्छ; प्रचार होइन, उद्धार चाहिन्छ; राजनीति होइन, मानवता चाहिन्छ। धन्यवाद।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पाँच पाण्डव को गीतमा हरिवंशदेखि इभासम्म

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host