ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव उद्घाटन


मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव  उद्घाटन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दिपक योगी – पुष १२, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सव आजबाट सुरु भएको छ । २०८१ पौष १२ , १३ र १४ सम्म हुन गइरहेको आज महोत्सवको पहिलो दिन प्रमुख अतिथि नेपाल सरकारका उप- प्रधानमन्त्री एवम् शहरी विकाश मन्त्री माननीय प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको छ । मन्त्री सिंहले उद्घाटनकाे क्रममा बाेल्दै यस मध्यपुर थिमी नगरपालिकालाई बिश्वसामु चिनाउन र पर्यटन बिकाशको लागी नेपाल सरकारबाट आफुले विभिन्न प्रयास गर्ने,साथै यस नगरपालिकालाई मात्र नभई नेपालको सबै नगरपालिकालाई बिश्वमाझ चिनाउन र पर्यटन बिकाशको लागी पहलकदमी गर्ने विश्वास दिलाउनुभयाे।

सिंह भन्नुहुन्छ , तपाईं हामीले  चिन्न नसकेको र थाहा नपाएको धेरै कुराहरु यो ३ दिने महोत्सवमा जान्न र थाहा पाउन सक्नुहुनेछ । हामीले पहिला  आफू जन्मिएको ठाँउ थलोलाई र हाम्रो धर्म , संस्कार,  संस्कृती ,परम्परालाई चिन्नुपर्दछ अनि मात्रै अरुलाई चिनाउन र बुझाउन सकिन्छ, मन्त्री सिंह भन्नुहुन्छ । त्यस्तै हाम्रो पुर्खाहरुले सिकाएर गएको  विभिन्न परिकारको खाना , परम्परागत र रचनात्मक कला , सीप ,ज्ञान संस्कार ,सभ्यताहरुलाई जिवन्त राख्नको लागी यो महोत्सव आयोजना गरिएको हो, देशमा रोजगार छैन भन्दै दिनहुँ युवाहरू विदेशीदै गरेकोले यही महोत्सवबाट पुर्खाले जस्तै हामीले पनि काम गरे हुन्छ आफुमा काम गर्ने इच्छा छ, भने आफ्नै देशमा ठाँउ प्रसस्त छ भन्ने जिकिर उहाँले गर्नुभयो । मेयर, उपमेयर ,स्थानीय नेतृत्व,सरकारी कर्मचारी ,हरेक दलका नेता कार्यकर्ता , पत्रकार , कलाकार , स्थानीय बाजागाजा सहितको टाेली, स्थानीयवासि लगायत अन्य शुभेच्छुक एवम् मेलामा अवलाेकन गर्नेहरु सहभागीतामा कार्यक्रम भव्य र सभ्य रुपमा उद्धाटन गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विषादीयुक्त खाद्य बजारमा छ्याप्छ्याप्ती सरकारको तदारुकता खोई?

विषादीयुक्त खाद्य बजारमा छ्याप्छ्याप्ती सरकारको तदारुकता खोई?

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host