सन्ताेष प्रसाद तिवारी :२६ पाैष, काठमाडौं । आज प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति काठमाडौंको चौथो अधिवेशन भएको छ । २०८१ पौष २६ गते सिलौटो कटेज रेस्टुरेन्ट अनामनगरमा १७ जनाकाे नयाँ कार्यसमिति चयन सहितको चाैंथाे अधिवेशन सम्पन्न भएको हाे।
कार्यसमितिमा देहायवमाेजिमका नवनिर्वाचित कार्यसमितिहरु रहेका छन् -:
अध्यक्ष:राममणि घिमिरे
उपाध्यक्ष :रमेश लामिछाने (खुल्ला)
उपाध्यक्ष :मनिका खतिवडा (महिला)
काेषाध्यक्ष:मदन नगरकाेटी
सचिव:सन्ताेष प्रसाद तिवारी
सह-सचिव:हिराेज लाेप्चन
सह- सचिव :अनिशा निराैला(महिला)
सदस्यहरू -:
दिपक याेगी , दिलिप गुरुङ ,अर्जुन गाैतम, मञ्जु घिमिरे,अंक ध्वज परियार ,सुर्य ब.लामा, दिलिप न्याैपाने,सुनिता तिमिल्सिना,ऋग्ग देवकोटा, शैलेश डंगाेल,सुदिप भट्ट सहितको नयाँ समिति गठन गरी पुरानाे कार्यसमिति भंग गर्दै नयाँ कार्य समिति गठन गरिएको हाे।