ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

भण्डारीको उपन्यास `बोरा´ कतारमा विमोचन तथा विमर्श


भण्डारीको उपन्यास `बोरा´ कतारमा विमोचन तथा विमर्श
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

०५ फागुन , दोहा। पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास `बोरा´ को कतारमा विमोचन तथा विमर्श गरिएको छ ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा आइतबार राती एक कार्यक्रमका बीच भण्डारीको उपन्यास `बोरा´को बिमोचन गरिएको हो।

विमोचन कार्यक्रममा बोल्दै लेखक भण्डारीले नेपाली समाजमा पछिल्लो समय वैदेशिक रोजगारीले अभिवाक र सन्तान टाढा भएको तथा सन्तानहरु बुबा आमाको हेरचाह गर्नुपर्ने दायित्वबाट पन्छिएको विकराल समस्याको चित्रण गरेको बताउनुभयो । भण्डारीले वास्तविक घटेको घटनालाई पात्र र परिवेश बदलेर उपन्यासको ढाचा दिइएको बताउनुभयो । उहाँले आफ्नै छोरा बुहारीले बृद्ध आमालाई बोरामा राखेर खोला किनारमा छोडेको वास्तविक घटना बाट उपन्यास प्रेरित रहेको बताउनुभयो । साथै भण्डारीले आफुले देशको विभिन्न ठाउँ परिवेशका घटना समेटेर उपन्यासको रुप दिएको भन्दै उपन्यास पढेर सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

ADVERTISEMENT

पुस्तकको चर्चा गर्दे लेखक तथा बिश्लेशक सुरेश भट्ट आश्रीनले नेपाली समाजमा पछिल्लो समय देखिएको पारिवारिक बिचलन संगै एउटी महिलाले आफनै श्रीमान बाट श्रीमतीको रुपमा तथा छोरा/बुहारी बाट आमाको भुमिकामा भोग्नुपरेको दु:खलाई जस्ताको त्यस्तै उतारिएको बताउनुभयो । भट्टले उपन्यास काल्पनिक भन्दा पनि समाजको यतार्थ ब्यथालाई निकै मेहनत गरेर शब्दमा बुनिएकोले उपन्यास थप सशक्त र पठनिए बन्न सकेको बताउनुभयो । उहाँले बिशेष त प्रवासी आफ्नो घरपरिवार बाट टाढा भएकोले पारिवारिक बेमेलको घटना बढ्दै गएको भन्दै सबैले एकपटक पुस्तक पढनुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता भएको कार्यक्रममा एन आर एन अभियान्ता, कतारमा स्थापित संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, साहित्यकार एवं पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष दिलकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । एन सि सि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण एन सि सि कतारका सचीव एवं साहित्य तथा प्रकाशन विभाग संयोजक सन्तोष क्षेत्रीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host