२८ फागुन २०८१ काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कार्यसुचि रहेकाे छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । अर्को प्रस्तावमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । कार्यसुचि-:
