ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

इस्कोन नेपालद्वारा पुष्पमालाको होली आयोजना


इस्कोन नेपालद्वारा पुष्पमालाको होली आयोजना
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

३ चैत काठमाडौं । इस्कोन नेपालद्वारा हजारौं भक्तजनहरूको साथ हर्षोल्लासपूर्ण पुष्पमालाको होली आयोजना संसारभरि रासायनिक विषादयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान, नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा चैत्र १, २०८१ मा सौहार्दपूर्ण पुष्पको होली उत्सव आयोजना गरिएको थियो । वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधा–कृष्णको सुन्दर मन्दिर रहेको छ, जहाँ ५० भन्दा बडी गाईहरूको सेवा गरिन्छ र दर्शनार्थीलाई निःशुल्क रूपमा स्वादिष्ट खीर प्रसाद वितरण गरिन्छ। भगवान श्रीकृष्ण स्वयं श्री चैतन्य महाप्रभुको रूपमा करिब ४३९ वर्ष अघि पश्चिम बंगालको नवद्वीप, मायापुरमा प्रकट हुनुभएको हो। आज उहाँकै प्राकट्य तिथिमा भगवानलाई पुष्पको होली र विशेष अभिषेकको साथ होली मनाइएको छ ।

संसारभरि प्रसिद्ध, रूपेश्वर प्रभुजीको विशेष प्रवचन र संगीतमय कीर्तनले पनि आजको उत्सवलाई अझ विशेष बनाएको थियो। हजारौं भक्तजनहरूको सहभागितामा बिहान ५ः३० बजे देखि विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसअन्तर्गत हरे कृष्ण महामन्त्रको नगर–कीर्तन बुढानिलकण्ठस्थित भगवान नारायणको परिक्रमा गरि सम्पन्न भएको थियो । इस्कोन नेपालले कुनै पनि वर्गीय वा जातीय विभेद बिना सम्पूर्ण जीवात्माको हितका लागि विभिन्न सेवाहरू प्रदान गरिरहेको छ। जीवनका लागि भोजन नेपाल, भक्तिवेदान्त अस्पताल, भक्तिवेदान्त गुरुकुल, भक्तिवेदान्त पाठशाला लगायत विभिन्न प्रोजेक्टहरू मार्फत समाजसेवा सञ्चालन भइरहेको छ ।

ADVERTISEMENT

आज हजारौं भक्तजनहरू सहित विभिन्न सांस्कृतिक कार्यक्रम, भजन, प्रवचन, संकीर्तन र संध्याको समयमा विशेष पुष्प होली खेलिएको थियो। इस्कोन नेपालमा हरेक शनिबार विविध कार्यक्रमहरूको आयोजना गरिन्छ, जसअन्तर्गत हजारौं भक्तजनलाई भोजन वितरण गरिन्छ । फाल्गुण गौरा पूर्णिमाको पावन अवसरमा भगवान श्री चैतन्य महाप्रभुको अवतरण तिथि विशेष रूपमा मनाइने भएकाले इस्कोन नेपाल सम्पूर्ण भक्तजनहरूलाई यस विशेष उत्सवमा सहभागी हुन आमन्त्रित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विषादीयुक्त खाद्य बजारमा छ्याप्छ्याप्ती सरकारको तदारुकता खोई?

विषादीयुक्त खाद्य बजारमा छ्याप्छ्याप्ती सरकारको तदारुकता खोई?

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host