ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ईशान हस्पिटलले सुरु गर्यो मल्टी डिसिपिनरी क्लिनिक


ईशान हस्पिटलले सुरु गर्यो मल्टी डिसिपिनरी क्लिनिक
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

राजन थापा, ९ चैत,काठमाण्डौ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले राजधानीको टोखामा रहेको इशान बाल तथा महिला अस्पताल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने दाबी गरेका छन । शनिवार सो अस्पतालको मानसिक तथा शारिरीक अपांगता भएका बालाबालिकाहरुको उपचार गर्ने उदेश्यले सुरु गरेको ‘मल्टी डिसिपिनरी क्लिनिक’ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुडीले सो बताएका हुन् । उनले पछिल्ला बर्षहरुमा फरक खालका विरामीहरुको संख्या बढीरहेको र सरकारी तबरमा त्यस्ता रोगको राम्रो उपचार हुन नसकिरहेको अवस्थामा अस्पतालको नयाँ सुबिधा तारिफयोग्य भएको बताए । त्यसैगरी कार्यक्रममा ०४२ सालमा स्थापना भएर अगाडी बढेको इशान बाल तथा महिला अस्पतालको सेवा सुविधा र गरेका कामहरुको बारेमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामानन्द चौधरीले सविस्तार बताएका थिए । ईशान हस्पिटलले जन्मे देखि १८ बर्षसम्म उमेरका बालबालिकाहरुको सबै खालको रोगको उपचार सेवा आफुहरुले सुरु गरेको बताए । त्यसैगरी महिलाहरुको प्रसुती मात्र नभएर सवै खालका रोगहरुको सेवा सुरु गरिएको बताए । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, निजी अस्पताल संघका अध्यक्ष डा पदम बहादुर खड्का लगायत विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थीति रहेको थियो ।

२०४२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालबाट सेवा सुरु गरेको सो अस्पतालको अहिले टोखा ४ नं वडामा आधुनिक एवं वातावरणमैत्री भवनमा सरेको छ । २५ घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बालरोग, बाल सर्जरी, महिला तथा प्रसुती, हाडजोर्नी सम्बन्धमा आकस्मीक सेवाहरु, नवजात तथा बाल सघन उपचार सेवा, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्सरे, फार्मेसी, क्यािन्टन सेवा समेत रहेको छ । अस्न्तराष्ट्रिय स्तरमा सेवा दिने प्रयास गरेको अस्पतालले विभिन्न समयमा विभिन्न नवजात बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धी जटिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको अस्पतालले जनाएको छ । सो कारण नेपाल बाहिरबाट जस्तो युके, भारत, बंगलाशदेबाट पनि आएर बच्चाहरुको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । निकट भविष्यमै थप सेवाहरु विस्तार गरिने अस्पतालले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host