ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

उद्‌घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न


उद्‌घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT

पोखरा । पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेका छन् । अनुपम म्युजक, पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा सञ्चालन गरेको उद्घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न गरेका हुन् । अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले प्याकेज तालिमले विद्यार्थीहरूलाई प्रतिभा पहिचान गर्न अवसर प्रदान गर्ने धारणा राखे । तालिमले बालबालिकालाई सामाजिकीकरणमा सघाउने विश्वास व्यक्त गर्दै डा. शर्माले फुर्सदको समय दुरुपयोग हुने सम्भावना टाढिएको बताए । अतिरिक्त क्रियाकलापमा बच्चाहरूलाई लगाउँदाखेरि पढाइ बिग्रने नभई पढाइमा थप प्रोत्साहन मिल्ने उनको विचार थियो ।

ADVERTISEMENT

कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखराकी प्रमुख शान्ति गुरुङ, र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, फेवा टेलिभिजनकी प्रशासन प्रमुख रोजी श्रेष्ठ, कवि तथा प्रतिभा माविका सहायक प्रअ प्रदीप खनाल, शान्तिनिकेत माविका सहायक प्रअ यदुविलास भुर्तेल, हिमालयन बोर्डिङ स्कुलका अध्यक्ष भोजराज बराललगायतले शुभकामना दिएका थिए ।

ADVERTISEMENT

सो अवसरमा प्रशिक्षार्थीहरूले तालिमका अवसरमा सिकेका वक्तृता, नृत्य, गायन र चित्रकला प्रस्तुत गरेका थिए । तालिममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले उद्‌घोषण, पोखरा कला केन्द्रका प्रबन्धक राहुल थापा मगरले नृत्य, कर्णप्रिय सङ्गीतालयका प्रबन्धक करण तामाङले  सङ्गीत र एभरेस्ट आर्ट नेपालका प्रबन्धक केशर गुरुङले चित्रकलासम्बन्धी प्रशिक्षण दिएका थिए । लामो समय बिदा भएको बखत चार संस्था मिलेर यस्तै तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए । कर्णप्रिय सङ्गीतालयका करण तामाङले स्वागत गरेका कार्यक्रमको सञ्चालन पोखरा कला केन्द्रका राहुल थापा मगरले गरेका थिए । सोही अवसरमा कर्णप्रिय सङ्गीतालयद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host