ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मार्क्सवादी दर्शन शास्त्र हाफ फिलोसोफी


मार्क्सवादी  दर्शन शास्त्र हाफ फिलोसोफी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

६ , वैशाख  काठमाडौं । करिव २०० वर्ष अघि जन्मिएका कार्ल मार्क्सले कम्युनिज्म (समाजवाद) मानव जातिलाई उपहार नै दिएका हुन, तर अधिकांश देशहरुमा (केही १/२ अपवाद छाडेर) समाजवादी क्रान्ति सफल भएपछि सर्वहारा वर्गका नेताहरु नै बुर्जुवा वर्गका बन्ने प्रवृत्ति विश्वभरि कम्युनिज्म फेल हुनुको प्रमुख कारण देखिएकै छ, यसको दोष कुनै पार्टिकुलर नेता या समाजको होइन परन्तु आधा ज्ञान, आधा दर्शनशास्त्र (हाफ फिलोसोफी) हो।

भौतिकवादमा मात्र आधारित समाजवादले व्यक्ति/समाजको भौतिक बिकाशमा मात्र ध्यान दिन सक्छ । व्यक्तिको काम, क्रोध, लोभ, मोह, इर्श्या, अभिमान हेर्न सक्ने बनाउदैन, जब सम्म त्यो हेर्न सकिन्न कुनै पनि व्यक्ति त्यसको दास नै रहन्छन, नभए अहिले सम्मका सबै महान भनिएका कम्युनिस्ट नेताहरुको हालत हेरम त । जसले आफैलाई शासन गर्न सकेको छैन, त्यसले अरुमाथि के शासन गर्ला ?

ADVERTISEMENT

यसै सन्दर्भमा नेतृत्वको चित्तको कुरा गरौँ न – सबै कम्युनिस्ट नेताहरुलाई लाग्ने भनेकै आफु बुर्जुवा नबनुन्जेल सम्म क्रान्ति जारि छ, बुर्जुवाको हैसियत बनेपछि क्रान्ति सफल भयो, अनि दोश्रा, तेस्रा तहमा रहेका नेताहरुको पनि त्यहि हालत । हुनत कम्युनिस्ट आन्दोलन मात्रै होइन, सबै खाले राजनीतिक आन्दोलनको पुग्ने गन्तब्य नै यस्तै देखिएको छ ।

मार्क्सको समाजवाद आधा मात्रै छ, किनभने यसले मानवीय आवस्यकताको बाहिरी भौतिक तत्वलाई मात्रै सम्बोधन गर्छ, जसरी मानवहरुमा बुद्धिको भूमिका हुन्छ । मानवीय मन र चित्तलाई अध्यात्मले मात्रै सम्बोधन गर्न सक्छ, जुन मार्क्सले छुटाए । आजको समाजवादले देखिने चिजको मात्र संस्लेषण गर्छ, तर मानव जाति नदेखिने तत्व इछ्या र भावनाहरु (डिजायर एण्ड इमोसनहरु) बाट संचालित छ ।

जसरी मन र बुद्धिको सहि ब्यालेन्सबाट मात्रै एक मानव पूर्ण मानव बन्न सक्छ, त्यसरी नै परिवार, समाज, रास्ट्र र समस्त विश्वको हकमा पनि त्यहि नै लागु हुन्छ । त्यसकारण, समाजवादी बुद्दि लाइ वैदिक मनको सन्तुलन रहेमात्रै मार्क्सले सोचेको, हामी सबैले सोचेको एउटा युटोपियन समाज निर्माण गर्न सक्नेछौं । यो सन्तुलनको कुरा खोज्नलाइ धेरै पर जानै पर्दैन, आफ्नै घरभित्र हेरौं त, कसरि पिताको बुद्धि र माताको मन ले घर संचालन भएको छ ।

अर्को तर्फ हामीले बुझ्नु पर्ने कुरा के भने समाजवाद अगाडी “आधुनिक”, “उत्तर आधुनिक” वा “वैज्ञानिक” जोडेर पनि पुग्ने ठाउँ काही होइन, यो त खाली तपाईं/हामी जस्ता केहीको व्यक्तिगत अहंकार तुस्ती गर्ने माध्यम मात्रै हो, किनभने मार्क्सले संस्लेषण गरेको यिनीहरु कसैको पनि बिचार क्षेत्र दंद्वात्मक भौतिकबाद भन्दा पर जादैन, हामि यहाँ भौतिकवाद लाई निर्देशित गर्ने आध्यात्मिकताको कुरा गरि रहेका छौं । त्यसकारण समाजवादका अगाडि “वैज्ञानिक” झुण्डाएर मात्रै अबको समाजवादी क्रान्ति अगाडी बढ्न कदापि संभव छैन किनभने अन्ततोगत्वा दिमाग मात्रले लिएर जाने ठाउँ पनि त्यहि नै हो, जुन स्थानमा आजसम्मका समाजवादि क्रान्तिहरुले पुर्याए ।

त्यसर्थ यो समाजको भौतिक बिकाश र डिप ह्युमन साइकोलोजीलाई ट्रान्सफर्मेसन गर्न अब आजको समाजवादी दर्शन शास्त्रलाई डोर्याउने बैदिक ज्ञानमा आधारित आध्यातमिकताको आवस्यकता छ, जसले समस्त भौतिक शक्ति, सुख सुविधाको प्राप्ति पछि पनि त्यसको क्षणभन्गुरता र अनित्यता देखेको हुन्छ, र त्यसमा अल्झिनु भन्दा पनि पर रहेको अन्तिम सत्यलाई पछ्याउन सक्ने विलक्षण चेतना दिन्छ । त्यहि चेतना तथा त्यसको निरन्तर ध्यान अभ्यासले मात्रै अब को शताब्दिको दर्शन र नेतृत्व सम्हालिने छ ।

युवाराज जङ्ग थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host