ADVERTISEMENT
ADVERTISEMENT
५ जेठ,काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स(HLI) कम्पनीको बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी २०८१ माघ २४ गतेसम्म कायम रहने सेयरधनीले बोनस पाउनको लागि पहिला कर तिर्नुपर्ने भएको छ । यसको लागि हिमालयन लाइफ इन्सुरेन्सको नाममा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता नम्बर ०८७००१००६१०९०९००००० मा कर वापतको रकम रकम जम्मा गर्नुपर्नेछ । कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नाफबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सोही बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो । सुचना -:











