ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । आज बिहीबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ,भने चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको जनाईएको छ ।










