ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल टेलिकमकाे आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण


नेपाल टेलिकमकाे आ.व.२०८१/ ८२ को तेस्रो त्रैमासिकको वित्तीय विवरण
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाल टेलिकमले आ.व.२०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण प्रेस नाेट मार्फत् सार्वजनिक गरेकाे छ। नेपाल टेलिकमको आ.व.२०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण (Unaudited) को सारांशः
(क) आय :
१. यस आ.व.को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. 34 अर्व 53 करोड 24 लाख 42 हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. 34 अर्व 56 करोड 2 लाख 65 हजारको तुलनामा रु. 2 करोड 78 लाख 23 हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी भएको।
२. यस आ.व. को चौथो त्रैमासिकसम्म कुल आय रु. 38 अर्व 7३ करोड 33 लाख 41 हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. 42 अर्व 11 करोड 69 लाख 10 हजारको तुलनामा रु. 3 अर्ब 38 करोड 35 लाख 69 हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी भएको ।

(ख) मुनाफा
१. यस आ.व. को चौथो त्रैमासिकसम्म Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. १9 अर्व 25 करोड ९1 हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. 18 अर्व 2 करोड ९ लाख ४4 हजारको तुलनामा रु. 1 अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२ प्रतिशत) ले बढी भएको।

ADVERTISEMENT

२. यस आ.व. को चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा रु. ११ अर्व २१ करोड ६३ लाख ४८ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ११ अर्व २५ करोड ६ लाख ५१ हजारको तुलनामा रु. ३ करोड ४३ लाख २ हजार (अर्थात् ०.३० प्रतिशत) ले कमी भएको ।
३. यस आ.व. को चौथो त्रैमासिकसम्म खुद मुनाफा रु. २ अर्व ६६ करोड ८१ लाख ९२ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ६ अर्व २३ करोड ५५ लाख २ हजारको तुलनामा रु. ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी भएको ।
४. कम्पनीको प्रति शेयर आम्दानी (annualized) रु. १४.८२ रहेको।

(ग) गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफाdf परिवर्तन हुनुsf] प्रमुख कारणहरु निम्नानुसार रहेको:-
• OTT सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा करिब रु. ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले कम भएको । साथै OTT सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ।
• कम्पनीले गत वर्ष GSM अनुमति पत्र नवीकरणको लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस आ.व. को तेस्रो त्रैमासिकसम्म करिब रु. १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. ३ अर्ब ७ करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटी भएको छ।
• प्रतिस्पर्धी ISP हरुले Mobility गरी Wi-Fi सेवा दिइरहेकोले Mobile को data प्रयोगमा उल्लेखनीय कमी भएको।
• राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमासमेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको ।
• सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको।
• कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आ.व. मा रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको।
• कम्पनीले गत वर्षसम्म Contingent Liabilities मा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आ.व.मा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आ.व.मा व्यवस्था गरिएको।
• कम्पनीले यस त्रैमासिकमा ऋण लगानीमा थप नोक्सानी व्यवस्था (Expected Credit Loss) गरिएको। त्यसैगरी अन्य सम्पत्तिमा पनि यस त्रैमासिकमा थप नोक्सानी व्यवस्था गरिएको।
• कम्पनीले नेपाल लेखामान १९ अनुसारको कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित Discount Rate हालको वित्तीय बजारस्थिति तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५% बाट ७% मा घटेकोले कर्मचारीको निवृत्तिभरणको व्यवस्था बढेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host