ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

राजनीतिक स्थायित्व र स्वदेशमा राेजगार नै युवा पलायनको अन्त्य हाे ६ महिनामा १० लाख राेजगारी सिर्जना गर्न सकिने


Corrupted Society
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी/
२०८२/७/८,काठमाडौं। देशमा दीर्घकालीन राजनीतिक अस्थिरता, आर्थिक चुनौती र वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिले नेपाली समाजमा निराशा र असुरक्षा फैलाएको अवस्थामा राजनीतिक स्थिर नेतृत्व, साझा राष्ट्रिय सहमति र स्वदेशमै रोजगारी सृजना लाई तत्कालको राष्ट्रिय एजेन्डा बनाउनु पर्ने देखिन्छ । नेपालको राजनीतिक निकास स्थायित्व र जवाफ देहितामा निर्भर छ।

स्वतन्त्र नागरिक र  विभिन्न दलहरूले सत्ताका लागि होइन, मुलुकका लागि सहमति गर्नुपर्ने बेला आएको छ। संविधानको मर्म-अनुसार चल्ने राजनीतिक शुद्धता पुनःस्थापना बिना विकास सम्भव छैन। अहिले देखिएको नेतृत्वको अस्थिरता र अविश्वासलाई अन्त्य गर्नका लागि दलहरूबीच कम्तीमा ५ वर्षका लागि राष्ट्रिय सहमतिको साझा आर्थिक तथा विकास कार्यक्रम घोषणा गर्नुपर्छ ।
छोटो अवधिमा गर्न सकिने केहि कार्यहरु
• स्थानीय उत्पादनमा लगानी र रोजगारी सृजना गर्न तत्काल कृषि, पर्यटन, साना उद्योग र सूचना–प्रविधि क्षेत्रमा लगानी बढाएर ६ महिनाभित्र १० लाख स्वदेशी रोजगारी सृजना गर्न सक्ने वातावरण मिलाउन द्रुत गतिमा याेजनाहरु बनाउने ।
•प्रशासनिक सुधार र पारदर्शिता सहितको ठूला योजनाभन्दा साना, प्रत्यक्ष लाभ दिने परियोजनाहरूमा स्थानीय सरकारलाई अधिकार र स्रोतसाधन वितरणमा विना राेकताेक सहजता प्रदान गर्ने।
•निशुल्क शिक्षा,प्रविधि र सीपमा जोड दिँदै विद्यालय र प्राविधिक शिक्षालाई रोजगारीमुखी बनाउने, युवाहरूलाई उनिहरुकाे क्षमता अनुसारको उद्यमी बनाई कार्यक्रममार्फत स्वदेशमै व्यवसाय गर्न प्रोत्साहन गर्ने।
•वैदेशिक रोजगारीबाट फर्किएका सीपयुक्त जनशक्तिलाई उपयोग गरी फर्किएका कामदारको अनुभवलाई उद्योग, कृषि र सेवा क्षेत्रमा लगाउने नीति तत्काल बनाई हाल्ने।
•राजनीतिक आचारसंहिता कडाइका साथ पालना गरिनुपर्ने, नेताहरूले जनतासँग गरेका वाचा पूरा नगरे जिम्मेवारी र जवाफदेहिताको स्पष्ट व्यवस्था गर्नुपर्छ ।
देशमा अवसर छैन भनेर होइन, अवसर सिर्जना नगरेर युवाहरू विदेश गएका हुन् याे कुरा राज्यले बुझ्न जरुरी छ। देशमा राजनीतिक  स्थिरता र रोजगारी उपलब्ध भए युवाहरुकाे विदेश पलायन बन्द हुन्थ्याे।देशमा राजनीतिक अस्थिरता हट्छ र रोजगारका राम्रो अवसरहरू सिर्जना हुन्छन् भने, युवाहरूले विदेशमा रोजगारी खोज्नुपर्ने आवश्यकता रहँदैन। राज्यमा हाम्रो समस्या स्रोतको होइन, सोचको हो, योजना बनाउने र कार्यान्वयन गर्ने बीचको दूरी घटाउन सके स्वदेशमै हजारौँ अवसर छन्। यदि स्थानीय तहदेखि केन्द्रसम्मको संयोजन सही ढंगले भयो भने, पाँच वर्षभित्र नेपालले वैदेशिक रोजगारीमा निर्भर देश होइन, रोजगारी निर्यात गर्न सक्ने देशको रूपमा रुपान्तरण हुन सक्छ।
निष्कर्ष:
राजनीतिक स्थायित्व नै विकासको आधार हाे
राजनीति स्थिर भए विकास आफैंं गतिमा आउँछ। तसर्थ स्थिर सरकार, स्वच्छ नीति र जनताको विश्वास जस्ता कुराले मुलुकको दिशा निर्धारण गर्छ,राष्ट्रिय पुनर्जागरणको सुरुवात राजनीति शुद्धीकरण र आर्थिक आत्मनिर्भरता दुवैबाट एकसाथ हुनुपर्ने हुन्छ।जनताका लागि आवश्यक गाँस,बास,कपास ,स्वास्थ्य, शिक्षा जस्ता आधारभुत विषयलाई देशैभर तत्काल एक दुई दिन भित्रै पुरा गर्ने र राेजगारकाे अवसरहरु भुगाेल अनुसार र उत्पादनकाे आधारमा याेजना बनाएर कार्यनयनकाे फास्ट ट्रयाकबाट यथासिघ्र अगाडि बढाउने।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host