ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को १०% बोनस शेयर र ०.५२६३% नगद लाभांश पारित गर्न पुस १४ गते दाङको घोराही–१५, होटल पौवामा पाँचौँ साधारण सभा बोलाएको छ। सभाले नियमावली संशोधन, ऋण अनुमोदन, संस्थापक तर्फका सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावमा छलफल गर्नेछ। सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ।











