ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न


मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

संगीता खतिवडा, काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा सामाजिक रूपमा सक्षम बनाउने उद्देश्यसहित मासिक १०० अभियान नेपालले आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयमा आयोजना गरेको उत्प्रेरणामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष श्री सन्जय पोखरेल, वर्तमान अध्यक्ष बिकास श्रेष्ठ, सचिव संगिता सुवेदी, तथा सदस्य शिव शिह ठकुरीको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

कार्यक्रम सञ्चालन सचिव संगिता सुवेदीले गर्नुभएको थियो। आफ्नो विद्यालय जीवन यसै विद्यालयमा बिताएपछि पुनः यही ठाउँमा आएर कार्यक्रम सञ्चालन गर्न पाएको अवसर साथै विद्यार्थीहरूलाई उत्प्रेरणा दिन पाउँदा अत्यन्त हर्षित तथा विभोर भएको उनले बताइन्। कार्यक्रममा मोटिभेशनल कक्षा अध्यक्ष बिकास श्रेष्ठले प्रस्तुत गर्दै विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, अनुशासन, सकारात्मक सोच र आत्मविश्वासका विषयमा प्रेरित गर्नुभएको थियो।

यस्तै, संस्थापक अध्यक्ष सन्जय पोखरेलले अभियानको उद्देश्य, विगतका उपलब्धि र आगामी योजनाबारे विस्तृत मन्तव्य प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व र अग्रसरताका दिशामा अघि बढ्न प्रेरित गर्नुभयो। विद्यार्थीहरूको सक्रिय सहभागीता रहेको कार्यक्रममार्फत नेतृत्व विकास, सहयोगभावना, सामाजिक चेतना, मुल्य-मान्यता तथा व्यवहारिक सिकाइका पक्षमा मार्गदर्शन गरिएको आयोजकले जनाएको छ। मासिक १०० अभियान नेपालले विगत दशकयता सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति, जेष्ठ नागरिक सम्मान, उत्प्रेरणामूलक कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host