ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस १ गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।












