ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण


मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण
ADVERTISEMENT
ADVERTISEMENT

संगीता सुवेदी/

१८,काठमाडौं । “मासिक १०० अभियान नेपाल” ले सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै कागेश्वोरी मनोहरा नगरपालिका–७ स्थित आनन्द भैरव माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर पृष्ठभूमिका ४० जना विद्यार्थी भाइ–बहिनीहरूलाई न्यानो ज्याकेट वितरण गरेको छ।
चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गरिएको हो।

ADVERTISEMENT

ADVERTISEMENT

कार्यक्रमका सहभागीहरूले यस्तो सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न “मासिक १०० अभियान नेपाल” का परिकल्पनाकार श्री सन्जय पोखरेलज्यूको विशेष मार्गदर्शन रहेको थियो। साथै संस्थाका अध्यक्ष विकास श्रेष्ठज्यू तथा सचिव सङ्गिता सुवेदीज्यूको उपस्थिति थियो।विद्यालय र संस्थाबीच समन्वय तथा सहजीकरणको महत्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थाका आजीवन सदस्य एवं सोही विद्यालयकी शिक्षिका सबिता खनालज्यूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँले विद्यालय परिवार र संस्थाबीच सहकार्य गर्दै विद्यार्थीहरूको हितमा यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा विद्यालयका प्राचार्य सरु कार्की ज्यूको सभापतित्व रहेको थियो भने विद्यालयका शिक्षक–शिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले “मासिक १०० अभियान नेपाल” को सामाजिक अभियानको प्रशंसा गर्दै आगामी दिनमा आजीवन सदस्यका रूपमा संस्थासँग जोडिने इच्छा समेत व्यक्त गर्नुभएको थियो। कार्यक्रमप्रति विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीहरूले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। “मासिक १०० अभियान नेपाल” ले विगतदेखि नै सामुदायिक विद्यालयका विद्यार्थीहरू, ज्येष्ठ नागरिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गका लागि विभिन्न सहयोग तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host