ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक


काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट उम्मेदवारका रूपमा शंकर दुलाल सिफारिस भएका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि पार्टीले उनलाई सिफारिस गरेकाे हाे।उनी काठमाडौं शंखरापुर नगरका स्थायी बासि हुन। शंकर दुलालले शंखरापुरलाई कला–सांस्कृतिक ग्राम मार्फत् नगरलाई चिनाउने र एतिहासिक,धार्मिक र पर्यटन प्रवर्द्धनकाे लागि महत्वपुर्ण याेगदान पुर्‍याएकाे खबर ताजै छ। आफ्नो सिफारिसप्रति प्रतिक्रिया दिँदै दुलालले यसअघि काठमाडौं क्षेत्र नम्बर २ मा स्थानीयलाई प्राथमिकता नदिइएको र बाहिरबाट आएका “टुरिष्ट उम्मेदवार” ले क्षेत्रको वास्तविक मर्म नबुझेको उल्लेख गरे। स्थानीयलाई प्राथमिकता दिएकोमा उनले प्रलोपा पार्टीप्रति धन्यवाद व्यक्त गरे।

त्यस्तै उनले शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण, वातावरण संरक्षण तथा स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका दुलालले विशेष गरी शंखरापुर नगरपालिका भित्र विद्यालय सुधार, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा प्राकृतिक विपद्का समयमा राहत र उद्धारमा सक्रिय भूमिका खेलेका छन्। यिनै कार्यले उनलाई जनतामाझ विश्वासिलो र नजिकको समाजसेवीका रूपमा स्थापित गरेको स्थानीयहरूको भनाइ छ। स्थानीय तहमा विकासका योजना निर्माणदेखि कार्यान्वयनसम्म जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका दुलाल “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सोचलाई व्यवहारमा उतार्दै आएका व्यक्ति हुन्। यही कारण काठमाडौं क्षेत्र नम्बर २ का विभिन्न समुदाय, युवा, महिला तथा बुद्धिजीवी वर्गले उनको उम्मेदवारी सिफारिसलाई सकारात्मक रूपमा लिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीले दुलाललाई पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने सक्षम, इमानदार र जनमुखी नेतृत्वका रूपमा सिफारिस गरिएको जनाएको छ।

ADVERTISEMENT

पार्टी नेताहरूका अनुसार दुलालले लोकतन्त्र, सामाजिक न्याय, समावेशी विकास र सुशासनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।संघीय निर्वाचन नजिकिँदै जाँदा काठमाडौं–२ मा राजनीतिक सरगर्मी बढिरहेको छ। यस्तो अवस्थामा दुलालको उम्मेदवारी सिफारिसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको स्थानीय मतदाताको प्रतिक्रिया छ। विकासमुखी, इमानदार र जनतासँग नजिक रहने उम्मेदवारको खोजीमा रहेका मतदाताले दुलाललाई उपयुक्त विकल्पका रूपमा हेरेका छन्। जनताको विश्वास र साथ पाएमा काठमाडौं–२ को समग्र विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै दुलालले भने,“जनताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नेछु। यो सिफारिस मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, समाजसेवामा समर्पित सबैको सम्मान हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host