ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गोकर्णेश्वर- २ नयाँपाटी स्थित श्री बाल सुधार माध्यमिक विद्यालयमा छात्रवृत्ति हस्तान्तरण सम्पन्न :-


गोकर्णेश्वर- २ नयाँपाटी स्थित श्री बाल सुधार माध्यमिक विद्यालयमा छात्रवृत्ति हस्तान्तरण सम्पन्न :-
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, २०८३ साउन २० “मासिक १०० अभियान नेपाल” ले गोकर्णेश्वर-२ स्थित श्री बाल सुधार माध्यमिक विद्यालयका ५ जना विद्यार्थीलाई अघिल्ला वर्षहरूमा प्रदान गर्दै आएको छात्रवृत्ति यस वर्ष पनि निरन्तरताका साथ हस्तान्तरण गरिएको छ । विद्यालयका सह प्राचार्यको सभापतित्व तथा संस्थाका परिकल्पनाकार श्री सन्जय पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मासिक १०० अभियान नेपालका अध्यक्ष बिकास श्रेष्ठ, सचिव सङ्गिता सुवेदी तथा सदस्य प्रतीक चापागाईंको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री सन्जय पोखरेलले “पैसाको अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो अभियानको उद्देश्य हो। हामी सक्दो सहयोग गर्न तयार छौं, तर भाइबहिनीहरूले इमानदारी, अनुशासन र मेहनतका साथ अध्ययन लाई निरन्तरता दिनुपर्छ।” भन्दै विद्यार्थीहरूलाई उत्साह प्रदान गर्नुभयो । त्यसैगरी, संस्थाका अध्यक्ष बिकास श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनसँगै सामाजिक सेवाप्रति पनि सकारात्मक सोच विकास गर्न आग्रह गर्दै समाज प्रति उत्तरदायी, अनुशासित र सेवाभावी नागरिक बन्न प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

विद्यालयका प्राचार्य हेमराज घिमिरेले “मासिक १०० अभियान नेपाल”ले शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर गर्दै आएको परोपकारी कार्य प्रति आभार व्यक्त गर्नुभयो। उहाँले संस्थाको परोपकारि कार्य प्रती आफू प्रेरित भई आजीवन सदस्य बनेको उल्लेख गर्दै आफ्नो तथा परिवारका सदस्यहरूको जन्मदिन जस्ता विशेष अवसरमा संस्थालाई सहयोग गर्दै आएको बताउनुभयो। यस्ता सामाजिक अभियानहरू निरन्तर अघि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारले मासिक १०० अभियान नेपालले निरन्तर रूपमा शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए ।

यस पुण्य कार्यलाई निरन्तरता दिन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी, आजीवन सदस्य, शुभेच्छुक तथा समाजसेवी महानुभावहरूप्रति “मासिक १०० अभियान नेपाल” परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरकार फेरिए पनि फेरिएन मानवअधिकारको अवस्था? आयोगका सिफारिस कार्यान्वयनमाथि प्रश्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host