ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ र ६९९ रुपैयाँमा अनलिमिटेड डेटा


संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ र ६९९ रुपैयाँमा अनलिमिटेड डेटा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । संविधान दिवस २०८३ को अवसरमा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ। नेपाल टेलिकमका अनुसार अफरअन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध हुनेछन्। ४९९ रुपैयाँको अनलिमिटेड लाइट प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डेटा प्रयोग गर्न सकिनेछ। दैनिक ५ जीबीको सीमा पूरा भएपछि बाँकी समय २ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै, ६९९ रुपैयाँको अनलिमिटेड प्रो प्याकेजमा ३० दिनसम्म दैनिक १० जीबी डेटा उपलब्ध हुनेछ। दैनिक १० जीबीको सीमा सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ। नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि रेन्टल चार्जसमेत प्याकेजमै समावेश गरेको जनाएको छ। कम्पनीका अनुसार यो अफर २०८३ असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ।

ADVERTISEMENT

अफर प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन्। नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले संविधान दिवसको अवसरमा ग्राहकलाई लक्षित गरी उक्त विशेष अफर ल्याइएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन, १२० मध्ये ९३ साइट सञ्चालनमा

अदालतको अन्तरिम आदेश बेवास्ता गर्दै वीरगञ्ज दूरसञ्चार कार्यालय भवन भत्काइयो

बाढी प्रभावित क्षेत्रमा टेलिकम सेवा निःशुल्क, ७ टावरमा क्षति

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

अदालतको अन्तरिम आदेश बेवास्ता गर्दै वीरगञ्ज दूरसञ्चार कार्यालय भवन भत्काइयो

अदालतको अन्तरिम आदेश बेवास्ता गर्दै वीरगञ्ज दूरसञ्चार कार्यालय भवन भत्काइयो

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

नेपाल टेलिकमद्वारा बक्यौता महशुलमा जरिवाना छुट, पौष मसान्तसम्म भुक्तानी गर्न आग्रह

काठमाडौंमा मानवताका लागि कृत्रिम बुद्धिमत्ता AI for Humanity विषयमा अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न

काठमाडौंमा मानवताका लागि कृत्रिम बुद्धिमत्ता AI for Humanity विषयमा अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host