ADVERTISEMENT
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेर २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँ घटेर ४ हजार ३७५ रुपैयाँ पुगेको छ।
ADVERTISEMENT






