ADVERTISEMENT
रसुवा, कालिका–५ निवासी प्रकाश पौडेल हिजो बिहान करिब ८ बजे टिमुरेबाट गाडीमार्फत यात्रा गरिरहेको अवस्थामा देखिनुभएको थियो। त्यसयता उहाँ परिवारको सम्पर्कमा आउनुभएको छैन।
उहाँलाई कसैले देख्नुभएको, भेट्नुभएको वा कुनै जानकारी पाउनुभएको भए ९८४३०७५१५२ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ। तपाईंको एउटा जानकारीले उहाँको खोजीमा ठूलो सहयोग पुग्न सक्छ।
ADVERTISEMENT







