ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शिक्षा विधेयकले उत्पीडित शिक्षकका सबै माग पूरा गर्नेछः प्रधानमन्त्री


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

७ पुष,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको शिक्षा विधेयकले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका सम्पूर्ण माग पूरा गर्ने बताएका छन् । उनले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई शिक्षकमैत्री बनाउन पहल गर्नेसमेत बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षा विधेयकमार्फत् आफ्ना माग पूरा गराउन शिक्षकहरुको लागि अनुकुल अवसर प्राप्त भएको दाबी गरे । संसदमा शिक्षा विधेयकमाथि छिट्टै छलफल शुरु हुन गइरहेको भन्दै उनले शिक्षकका पक्षमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएको बताए । शिक्षकका समस्या समाधानमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षकमा समस्या रहेसम्म शिक्षा सुधार नहुने भन्दै शिक्षकका समस्या समाधान गरी उनीहरुलाई पेशाप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । उत्पीडित शिक्षकका मागहरु पूरा गर्दै राज्यले शिक्षण पेशाप्रति आकर्षण र आत्मविश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले शिक्षकका मागपुरा गर्दै राज्यले उनीहरुलाई शिक्षणसँगै खोज, अनुसन्धान र अविष्कारमा लगाउनुपर्ने बताए । अध्ययन, खोज र सिकाइ जीवनपर्यन्त चलिरहने भन्दै सापकोटाले शिक्षकहरुलाई पनि शिक्षणसँगै अध्ययन र अनुसन्धानमा केन्द्रित हुन आग्रह गरे ।

ADVERTISEMENT

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीले संसदमा विद्यालय शिक्षा विधेयकमाथि छलफल शुरु हुन लागेकाले शिक्षकहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । युएण्टो सदैव उत्पीडित शिक्षकको असली पहरेदार रहेको भन्दै अधिकारीले शिक्षा विधेयकलाई शिक्षकमैत्री बनाउन संगठनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

संगठनको बहुउद्देश्यीय भवन शिलान्यास तथा केन्द्रीय समितिको विस्तारित बैठक एवं शिक्षक अभिमुखीकरण कार्यक्रममा काठमाडौं सिता पाइलामा निर्माण हुन लागेको संगठनको बहुउद्देस्यीय भवनको प्रधानमन्त्री प्रचण्डले औपचारिक शिलान्यास गरेका थिए । संगठनमा आवद्ध शिक्षकहरुबाट सहयोग  संकलन गरी केहीसमय अघि संगठनले साढे दुई करोड रुपैयामा सितापाइलामा ४ आना जग्गा खरिद गरेको थियो । सोही जग्गामा अहिले बहुउद्देस्यीय भवन निर्माण गर्न लागिएको हो । ३ दिनसम्म चल्ने कार्यक्रममा अब भोलिदेखि केन्द्रीय समितिको विस्तारित बैठक एवं शिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने संगठनका महासचिव कुलप्रसाद खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host