ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

श्री साङ्ला मा.वि ले मनायो ७३औं बार्षिकोत्सब


श्री साङ्ला मा.वि ले मनायो ७३औं बार्षिकोत्सब
ADVERTISEMENT
ADVERTISEMENT

२८ चैत, काठमाण्डौं । राणा शासनकाे अन्त्यसंगै साविक साङ्ला गाविस वडा ६ मा शिक्षा प्रेमि, समाजसेवीहरूकाे पहलमा स्थापना गरिएकाे हाे। साङ्ला बालकुमारी सामुदायिक विद्यालय मा.बि ले स्थापनाको ७३ औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गरेकाे छ । तारकेश्वर नगरपालिका वडा नं १ चुनि स्थित विद्यालय प्राङ्गणमा आज तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्य, नगर उप प्रमुख सिर्जना बुर्लाकाेठि अर्यालकाे बिशेष आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर सापकाेटाकाे सभापतित्वमा विद्यालयले ७३ ओैं एवं अविभावक दिवस मनाएको छ ।

विद्यालयको स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका जिम्मेवार बनेर लागि परेको बताँउदै शैक्षिक सुधारका असरपर्ने खालका गलत गतिविधि स्वीकार्य नहुने बताउनभयो । हामी काम गर्न आएका हाैं हामी कम बाेल्छाै काम धेरै गर्छाैं। “विद्यार्थीलाई खाजाको कुरा होस, शिक्षाको कुरा होस, पठन पाठनको कुरा होस या सेवा सुविधाको बिषयमा शिक्षक शिक्षिकालाई के गर्नुपर्दछ,हामि तयार रहेकाे र हामिले शिक्षक, शिक्षिकालाई तालिम लगायतकुराहरू यश बिद्यालयमा संचाल भएको छ शैक्षिक क्षेत्रको विकासका निम्ती नगरपालिका लगानी गर्नलाई अन्य क्षेत्रको बजेट कटौती गरेर शिक्षा क्षेत्रमा राखेकाे कुरा रहेको बताउनुभयो ।

बिद्यार्थीहरूकाे प्रस्तुति हेर्दा समुदायिक विद्यालयका धेरै सुधार भइरहेको बताँउदै नगरप्रमुख महर्जनले विद्यालयहरुमा कहिले घाम अस्ताउला र घर जाऔंला भन्ने स्थीति भने अहिले नरहेकोमा खुसी लागेको बताउनुभयो तारकेश्वर नगरपालिकालाई शैक्षिक हव बनाउन लागि पेरकाे र यसमा सबैले सहयाेग चाहिने कुरामा जाेड दिनुभयाे सामुदायिक बिद्यालय सुधारका लागि हाम्रो कार्यकालमा धेरै बजेट बिनियाेजन गरेकाे बताउनु भयाे। विशेष अतिथि सिर्जना बुर्लाकाेटि अर्यालले यस बिद्यालय काे हरेक कार्यक्रममा मेराे उपस्थिति रहेकाे छ हाम्रो नगरपालिका काे सामुदायिक विद्यालयहरु मध्ये केही पनि कम नरहेकाे आज बिद्यार्थीहरूकाे प्रस्तुतिले मेराे मन छाेएकाे म यस बिद्यालयकाे बृद्धि बिकासकाे लागि पर्ने यस बिद्यालयकाे सभाहलकाे लागि १० (दस लाख) बिनियाेजन गसेर काम सम्पन्न भएकाे र याे बिद्यालय नमुना बनाउनकाे लागि आफु सधै साथमा रहेकाे बताउनु भयाे।

ADVERTISEMENT

बिद्यालयका प्र.अ डाक्टर टिकाराम भट्टले बिद्यालयमा भए गरेकाे प्रगति प्रतिबेदन पेस गर्नु भयाे । विद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष सानुकाजि थापाले आफ्नाे छाेरा छाेरि बिदेशमा र निजि बिद्यालयमा पढाउने र सामुदायिक बिद्यालयमा राजनीति गर्नकाे लागि याे बिद्यालय आउने यस्ताे कुरालाई नगरपालिकाले राेकेर जनताकाे र अभिभावककाे अधिकार के हाे भनी पुन ध्यान दिनकाे लागि ध्यानाकर्षण गराउनु भयाे आफु यस बिद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष हुदाँ धेरै राजनिती भएकाे कुरा बताउनु भयाे । मान्छे अनुसारको भारि बाेके मात्रै गन्तव्यमा पुग्ने र ठुलाे भारि बाेकाईदियाे भने त्याे भारि गन्तव्यमा नपुग्ने कुरा बताउनु भयाे पुर्व अध्यक्ष ए्ंब समाजसेवी , राजनीतिकर्मि माधव प्रसाद तिमिल्सिनाले मेराे कार्यकालमा विद्यालयमाकाे भाैतिक पुर्वाधार लगायत शैक्षिक गतिविधलाई परिवर्तन गर्नकाे लागि अगाडि बढेकाे आगामी दिनमा पनि बिद्यालयकाे निम्ति लागिपर्ने कुरा बताउनुभयो ।

ADVERTISEMENT

साे अवसरमा पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू , पुर्व शिक्षकहरू शिक्षक शिक्षिकाहरू लगात विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएकाे थियाे। तारकेश्वर नगरपालिकाको शिक्षा शाखाका अधिकृत सन्तोष खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवीहरु,विद्यालय व्यवस्थापन समितिका सदस्यहरू शिक्षक अभिभावक संघका संयाेजक तथा सदस्यहरू विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरू प्यारा बिक्रम कुवँर , लव ढुङ्गाना ,स्याम राज कुवँर , माधव प्रसाद तिमिल्सिना ,रमेशमान कुवँर राजन थपा, सानुकाजि थापा तथा सदस्य एंव समाजसेवी राजन विडारी लगायतकाे उपस्थिति थियाे। साे कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधिहरूकाे उपस्थिति थियाे ।

उल्लेखनीय मात्रामा अविभावकहरु लगायतको उपस्थीति रहेको थियो। साे अवसरमा पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू , पुर्व शिक्षकहरू शिक्षक शिक्षिकाहरू लगात विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएकाे थियाे।कार्यक्रममा शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुले बिभिन्न नृत्य तथा मनोरञ्जनात्मक क्रियाकलापहरु देखाएका थिए । सानुकाजि थापा /९८४१२२५८७३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Santosh Tiwari

Santosh Tiwari

संबन्धित समाचार

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

व्यावसायिकभन्दा बाहिरको कदम पियारी किन फरक छ

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

पाथीभरा क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा सुरु

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

चलचित्र महाराजधिराजको भव्य शुभमुहूर्त २५ गतेबाट छायांकन

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मोफसलमा रोल नं १ को धमाकेदार प्रचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host