ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लिङ्ग परिवर्तन र हर्मोन क्लिनिकको गैरकानुनी काम सरकारले रोकोस् सांसद झा-


लिङ्ग परिवर्तन र हर्मोन क्लिनिकको गैरकानुनी काम सरकारले रोकोस् सांसद झा-
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२३ जेठ, काठमाडौं । लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसद्मा उठेको छ। संविधान र कानुन विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसद्मा उठेको हो। समलिङ्गी , तेस्रो लिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसद्मा आवाज उठेको हो। प्रतिनिधि सभाको मङ्गलवार बसेको बैठकको विशेष समयमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले हर्मोन क्लिनिक र लिङ्गी परिवर्तन गराउन उक्साउने काम तत्काल नरोके यसले विकराल रूप लिने बताइन। उहाँहरू महिला र पुरुष भएर नागरिकता लिने तरखरमा हुनुहुन्छ, नेपाल सरकारले दिएको पाइएको छ,उनले भनिन्,त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्तो गलत प्रवृत्ति, गलत काम, गैरकानुनी कामलाई सरकारले रोकोस्।

नागरिकता ऐन २०६३ मा भएको संशोधन अनुसार समलिङ्गी, तेस्रो लिङ्गीलाई पहिचान अनुसार अन्य विधामा नागरिकता दिने व्यवस्था छ। तर, महिला, पुरुष र पुरुष, महिला बन्ने गलत अभियान यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको हक अधिकारमा काम गर्ने एनजिओहरूले चलाएका छन्। यसको समुदायभित्रबाट चौतर्फी विरोध भइरहेको छ। तर, एनजिओहरूको नेतृत्वमा रहेकाहरूले व्यक्तिगत स्वार्थका लागि समुदायको स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र नभई मृत्यु समेत हुन थाल्दा समेत नेपाल परिवार नियोजन सङ्घसँग मिलेर हर्मोन क्लिनिक नै सञ्चालन गरेका छन्। लिङ्ग परिवर्तनका लागि उक्साउने गरेका छन्।

ADVERTISEMENT

एनजिओहरूको यस्तो गलत एवं गैरकानुनी काम तत्काल रोक्न सांसद झाले सरकारको ध्यानाकर्षण गराएकी हुन्। देशभरका ७५३ स्थानीय तहमा सिटामोल पुग्न नसकेको अवस्थामा फेसनको रूपमा हर्मोन क्लिनिक सञ्चालन गर्ने काम तत्काल रोकिनुपर्ने उनले बताइन। लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने एनजिओहरूको काम रोक्न सरकार गम्भीर बन्नुपर्ने उनले बताइन। त्यसकारण सभामुख महोदय लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने काम एनजिओहरूले गरेका छन्,उनले भनिन्,त्यतातिर नेपाल सरकार गम्भीर होस्।जथाभाबी प्रेसरको रूपमा हर्मोन प्रयोग भइरहेको छ। फेसनको रूपमा प्रयोग हुन थालेको हर्मोनले ठुलो मानवीय क्षति पुग्ने भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्। नागरिकता ऐनमा संशोधन भएर ‘अन्य’ पहिचान पाएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नसाका रूपमा गैरकानुनी रूपमा वितरण हुने हर्मोनले मानसिक स्वास्थ्य समेत प्रभावित बनाउने समुदायका सदस्यहरूले बताए। यो दुरुत्साहन रोक्न सरकार तत्काल सजग बन्न जरुरी रहेको उनीहरूले माग गरे।

राम्री हुने होडबाजीमा समुदायका धेरै जना हर्मोनको अन्धाधुन्दा प्रयोगमा लाग्दा विभिन्न किसिमका शारीरिक र मानसिक समस्याहरूमा परिरहेका छन्। मधुमेह, मिर्गौला सम्बन्धी समस्या, युरिक एसिड, थाईराइड, क्यान्सर, छाला सम्बन्धी समस्या, विभिन्न आन्तरिक समस्या आदिमा पर्नु परेको अवस्था छ,समुदायका एक सदस्यले भने, तर सन् २००१ देखि काम गर्दै आइरहेको यौनिक तथा लैङ्गिक अल्प सङ्ख्यक समुदायको हक अधिकार र सशक्तीकरणका लागि खुलेको संस्था नील हिरा समाजले बाटो बिराएको आभास हुन्छ। जथाभाबी हर्मोन लिने यो समुदायका मानिसहरू राम्रो भन्दा नराम्रो काममा बढी प्रोत्साहित भएको ती सदस्यले बताए। हर्मोनको जानकारी संस्थागत रूपमा नील हिरा समाजले  दिन नसक्नु, संस्थाभित्र नै हर्मोनको व्यवसायीकरण हुनु, राजनीतिकरण हुनु र अन्धाधुन्ध तरिकाले संस्था नै सर्जरी र हर्मोन जस्तो विषाक्त औषधिको व्यापार प्रवर्धनमा लाग्नु आदीले यो समुदायको शारीरिक र मानसिक अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ, समुदायका सदस्यले भने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कुनै मापदण्ड बिना परिवार नियोजन सङ्घसँग मिली हर्मोन वितरण गर्नु र यो समुदाय भित्र महिलाको लिङ्गमा जन्मिएकालाई पुरुष र पुरुषको लिङ्गमा जन्मिएकालाई महिला बनाउन गलत अभ्यास र होड बाजी नै चलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host