सन्तोष कु. कडारा /१२ पुष, बाजुरा : – नेकपा (माओवादी केन्द्र )स्वामिकार्तिक खापर गाउँ कमिटीको पहिलो पदाधिकारीको बैठक सम्पन्न भएको छ। उक्त बैठक प्रदेश कमिटी सचिवालय सदस्य तथा बाजुरा जिल्ला पार्टी सचीव रमेश बिश्वकर्माको प्रमुख आतिथ्य र प्रदेश कमिटी सदस्य क. संजय कटेल त्यसै गरि जिल्ला समन्वय समिति सदस्य कमरेड हरुको विशेष उपस्थितिमा वडा न ३ जुकोटको खुइकेलिमा बसि महत्त्वपूर्ण निर्णय गरि सम्पन्न भएको प्रदेश कमिटी सचिवालय सदस्य तथा बाजुरा जिल्ला पार्टी सचीव रमेश बिश्वकर्माले जानकारी दिनु भएको छ। भर्खरै सम्पन्न गाउँ सम्मेलनले प्रस्तुत पारित प्यानलमा केही थप मनोनीत गरि गाउँ कमिटिले पुर्णता पाएको जनाउनु भएको छ । जस अनुसार -:
अध्यक्ष : रन्दिप बुढा
उपाध्यक्ष : जयरुद्र जैसी
” :रिता बुढा रोकाया
” : साउने बिक
सचिव : दन्त रावल
सह सचीव : उज्ज्वल बिक
कोषाध्यक्ष : जंग कैला
सदस्य : काली ब बुढा
सदस्य : नैन कार्की
सदस्य : हर्क कठायत
” नैन प्रसाद जोशी
वीरेन्द्र धामी
देवभान कठायत
उजले लुहार
भरत जोशी
गोविन्द कडारा
रविन्द्र बुढा
जयलाल बिक
अङ्ग कडारा
अजय बिक
बिरमान बि क
अज कार्की
रामबहादुर बुढा
अर्जने विक
नन्दरुप रोकाया
कलिबान विक
जयराम महतरा
जुद्ध विक
धन बिक
जंग बिक
सर्जने बिक
सत्तवीर कटेल
दुमली लोहार
बद्री कटेल
कौछा कटेल
लक्ष्मण खत्री।
कमला बिक
कलिवान कडारा
दीप बिक
उपता बुढा
सुर्ज कठायत
मञ्जन न्यौपाने
साउने बुढा
मंगल कैला
छक्क रोकाया
जवस /मोर्चा गठन
दलित मोर्चा अध्यक्ष : उज्ज्वल बिक
सचिव : कर कडारा
अनेमसंघ क्रान्तिकारी
अध्यक्ष : दर्सनी बि क
सचिव : पुर्बी महतारा
YCl/पुर्ब जनमुक्ति सेना
अध्यक्ष : लक्ष्मण खत्री
सचीव : छ्क्क बि क
अखिल क्रान्तिकारी
अध्यक्ष : सुनिल बुढा
सचिव : सिन्धु कडारा
त्यसै गरि केही कमरेडहरुलाई जिल्ला समन्वयमा सिफारिस गरिएको छ । जसमा
अजय बिक
मनि बिक
दीप बिक
भने केही कमरेडहरुलाई निर्वाचन क्षेत्र ‘क’ मा सिफारिस गरिएको छ । जसमा
सहवीर विक
सुन्जीरा रोकाया
धिर रोकाया
सर्पनन्द कटेल
जेष्ठ कम्युनिस्ट मञ्च जिल्लामा
हर्क कठायत
नरेन्द्र बुढा
अङ्ग महतरा
सिफारिस गर्ने र माघ मसान्तसम्म सबै वडामा पार्टी सदस्यता नवीकरण गरि लेबि , प्रदेश र केन्द्रमा पठाउने। विविधमा स्थानीय जनजीवनसंग जोडिएका बिषयलाई समेटिएर गाउँकमिटिले गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउने । एउटा रोचक कुरा त के छ भने,भर्खरै कक्षा आठमा पढ्दै गरेकी सिन्धु कुमारी कडारा अखिल क्रान्तिकारीको गाउँ कमिटीको सचीव र सुनिल बुढा अध्यक्ष रहने गरि विद्यार्थी संगठनले पनि पुर्णता पाएको कमरेड रमेश बिश्वकर्माले जानकारी दिनु भएको छ। साथै यहिँ आउँदो फागुन १ गते गाउँ कमिटिको आयोजनामा पालिकामा रहेका प्रदेश कमिटी सदस्यले ब्यवस्थापन गर्ने गरि जनयुद्ध दिवस भब्य रुपले मनाउनको लागि व्यापक तयारी गर्ने निर्णय गर्दै बैठक अन्तिममा पिग्निकको रुप दिँदै समापन भएको जनाइएको छ ।













