ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो भब्यताकासाथ ३०औं जनयुद्ध दिवस 


नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो भब्यताकासाथ ३०औं जनयुद्ध दिवस 
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

बिकास गैरे-कतार,फागुन ०५ । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस १४ फेब्रुअरी २०२५ शुक्रबारका दिन फुलबारी रेष्टुरेन्टमा भब्यताकासाथ मनाएको छ । सयौं वर्ष देखि राजाहरुले शासन गर्दै आएका शासक बर्गको अन्त्य र नेपालमा नेपाल र नेपालीको आमूल परिवर्तनको निम्ति संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना को परिकल्पना सहित बि.स २०५२ फाल्गुन १ गतेका दिन तत्कालीन श्री ५ को सरकार सङ्ग शस्त्र बिद्रोहको घोषणा गरि शस्त्र आन्दोलन तत्कालीन नेकपा माओवादी ले आजको यो व्यवस्था ल्याउनको लागि सुरुवात गरेको थियो यहि दिनलाई सम्झेर माओवादीले उत्सवको रुपमा मनाउदै आएको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र देवकोटा को अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकका) प्रदेश सह-इनचार्ज डि बि क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
क्षेत्री हजारिया अभियानता तथा अहिलेको सामाजिक सउरक्षा कोषका अभियानता पनि हुन ।

ADVERTISEMENT

अतिथिको आसन ग्रहण लगतै नेपाली राष्ट्रीय गान,सहिद स्मरण हुँदै दिप प्रज्वलन गरि प्रमुख अतिथि क्षेत्री कार्यक्रमको उद्घाटन गरेका थिए भने कतारमा स्थापित सम्पुर्ण संघ-सस्थाका प्रमुख तथा प्रतिनिधि सहित माओबादी आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमा मा माओवादी केन्द्र एसिया प्रदेश(शार्क बाहेकका )संयोजक शनि कुमार ओलीको पनि बिशेश उपस्थित रहेको थियो । संयोजक ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सहि थियो र छ भन्ने प्रष्ट पारेका थिय । जनयुद्ध लाई प्रतिगामी तत्वहरुले गलत तरिकाले ब्याख्या अपब्याख्या गरेको प्रती दुख व्यक्त यसो नगर्न पनि चेतावनी दिएका छन । यो आन्दोलमले सम्पुर्ण सिमान्तकृत बर्गहरुको अधिकार र हितको निम्ति रहेको बताउदै स्वोर्गिय गिरिजा प्रसाद कोईराला र माधाव नेपालले आन्दोलन सफल बनाउनको निम्ति सहयोग गरेको र त्यो सहयोग बिन सफल नहुने पनि उनले बताएका थिए । बहुमतको आडमा नेपाली जनताको हक अधिकारलाई कुण्ठित गर्ने गरि अहिलेको सरकारले संविधान संसोधन गर्नखोजेको आरोप लगाएका छन र यसो नगर्न नेपाल सरकारलाई आग्रह गर्दै संसोधन गर्नै परे पुर्ण समानुपातिक सहित कार्यकारी राष्ट्रपती र बिज्ञ मन्त्रीको बेबस्था सहित गरिनु पर्ने माग गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि रहेका क्षेत्रीले परदेशमा रहेका सम्पुर्ण श्रमिकहरुलाई एकजुट भएर राम्राकाम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफुले एन आर एन अभियाममा रहदा हजारे अभियान संचालन गरेको र अहिले तेहि अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रती खुशी व्यक्त गर्दै यश अभियानमा प्रवासमा रहेका सम्पुर्ण नेपाली श्रमिकहरुलाई जोडिनको लागि पनि अपिल गर्दै ८४ को चुनावमा माओवादी केन्द्र लाई बहुमतको भोटकोलागी पनी अपिल गरेका थिए । उनले थप्दै भने “हामी बिदेश बाट पनि मतदान गर्न पाउनुपर्छ” भन्ने बुलन्द आवज उठाएका छौ ।

कार्यक्रममा कतारमा रहेका कलाकारहरुले विभिन्न क्रान्तिकारी गितमा आफ्नो प्रस्तुती पनि राखेका थिए ।कार्यक्रमा मन्तव्य राख्ने क्रममा कतारमा सथापित सम्पुर्ण संघ-सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए ।

मञ्चका उपाध्यक्ष सरिता भण्डारी ले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिईन भने मञ्चका का महासचिव यिगेन्द्र तामाङले कार्यक्रमको सहजी करण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host