ADVERTISEMENT
१८ फागुन,२०८१- काठमाडौं । आज अर्थ समितिको बैठक बस्ने भएको छ । बैठक बिहान करिब ११:00 बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने सुचनापत्रमा जनाईएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक उपर दफावार छलफल हुने बताएको छ ।
ADVERTISEMENT














