ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम


टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम
ADVERTISEMENT
ADVERTISEMENT

टाेखा, भदौ – राजन थापा/ टाेखा नगरपालिका वडा नं. १ को आयोजनामा तीज विशेष तथा महिलाहरूको दोहोरी गीत र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्वमा र टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। वडा अध्यक्ष लामिछानेले कार्यक्रमलाई स्थानीय महिला समुदायका प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिएको भन्दै, “यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ,” भन्ने धारणा व्यक्त गर्नुभयो।

ADVERTISEMENT

कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, योजना प्रमुख बाबुराम गौतम, आर्थिक प्रशासन प्रमुख तारा प्रसाद निरौला, जिल्ला स.स.का सदस्य राजकुमार विडारी, वडा नं. ६ की अध्यक्ष सान्ता खनाल, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गायक नवीन पौडेल, सुन्दर लामिछाने, सुदर्शन अधिकारी लगायतका कलाकारहरूले प्रस्तुति दिँदै वातावरणलाई झन् मनोरञ्जनमय बनाउनु भएको थियो। तीज प्रतियोगितामा टिम बिनिता समूह पहिलो हुन सफल भएको थियो। विजेता टोलीलाई सभापति रमेशकुमार लामिछानेले प्रमाणपत्र, नगदसहित मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य सुनिता श्रेष्ठ परियारले राख्नुभएको थियो भने सञ्चालन वडा सदस्य सुनिता अधिकारी काफ्लेले गर्नुभएको थियो।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली

काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली

जनैपूर्णिमा तागाधारीको पर्व

जनैपूर्णिमा तागाधारीको पर्व

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

शंकराचार्यलाई देवडिहा आगमनका लागि निमन्त्रणा

शंकराचार्यलाई देवडिहा आगमनका लागि निमन्त्रणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host